भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, साताभित्र एक जनाको मात्र मृत्यु
भक्तपुर, असार २
भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका छन । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना संक्रमण मुक्त भएका छन । जुन ९५ दशमलव २०...
देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानले क्षति
भक्तपुर, असार २
मनसुन शुरु भएसँगै केही दिन यता परेको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानले क्षति गरेको छ । वर्षापछि नदिहरुमा आएको बाढीले नदि तटीय क्षेत्रमा बाढी पसेको छ भने पहाडी...
नेवार समुदाय सिथि नखः पर्व मनाउँदैं
भक्तपुर, असार २, लक्ष्मी गारु
नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन...
व्यवसायी मल्होत्राले सूर्यविनायक नगरपालिकालाई २० थान सिलिण्डर सहयोग गरे
भक्तपुर, असार १
व्यवसायी दिपक मल्होत्राले सूर्यविनायक नगरपालिकालाई २० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । कटुञ्जेस्थित नगरपालिकाका कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा व्यवसायी मल्होत्रा र पुर्वमन्त्री एवम् निवर्तमान सांसद महेश बस्नेतले संयुक्तरुपमा सो सिलिण्डर नगरप्रमुख...
नेपालमा कोरोना महामारीको रुपमा फैलिनुमा सरकार दोषी – बिजुक्छें (फोटो फिचरसहित)
भक्तपुर, असार १
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपालमा कोरोना महामारीको रुपमा फैलिनुमा सरकार दोषी भएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा स्थापना गरेको अक्सिजन प्लान्टको मंगलवार उद्घाटन गर्दै...
साना लगानीका स्वरोजगारमूलक पत्रिकाको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन माग
भक्तपुर, असार १
भक्तपुरका साप्ताहिक, मासिक र दैनिक पत्रिकाका प्रकाशकहरुले साना लगानीका स्वरोजमूलक पत्रपत्रिकाहरुको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउन र निषेधाज्ञाका कारण साना लगानीका...
सरकारलाई बन्दाबन्दी र निषेधाज्ञामा पनि कर उठाउन बाटो खुल्यो
भक्तपुर, असार १
बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञाकाबीच पनि सरकारलाई कर तथा राजश्व उठाउन बाटो खुल्ला भएको छ । सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेसँगै सरकारलाई बन्दाबन्दी र निषेधाज्ञाले व्यवसाय बन्द भएपनि कर उठाउन...
ईन्टरनेटको पहुँच नहुँदा विपन्न वर्गका विद्यार्थी शिक्षाबाट बञ्चित
नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि त्यसको नियन्त्रण र रोकथामका लागि काठमाण्डौं उपत्यकामा बैशाख १६ गतेदेखी जारी गरिएको निषेधाज्ञाका कारण विद्यालय बन्द हुँदा ईन्टरनेट र स्मार्ट मोवाईल सेटको पहुँच नभएका विपन्न वर्गका भक्तपुरका...
भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा ६ करोड जम्मा, अक्सिजन प्लान्ट आज उद्घाटन हुने
भक्तपुर, असार १
भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा करिव ६ करोड रुपैंया जम्मा भएको छ । नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न आवश्यक रकम अभाव भएपछि नगरपालिकाले आर्थिक सहयोगको आह्वान गरेको थियो...
काठमाण्डौं तार्केश्वरबाट नक्कली डिएसपी पक्राउ
भक्तपुर, असार १
आफुलाई प्रहरीको नायव उपरिक्षक (डिएसपी) हुँ भन्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले सोमवार पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाण्डौंको तार्केश्वर नगरपालिका–६ जरंगुबाट नक्कली डिएसपी ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा....