स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै चाँगुनारायणको नीति तथा कार्यक्रम सार्वजनिक
भक्तपुर, असार ९
चाँगुनारायण नगरपालिकाले स्वास्थ्य र कोभिड १९ नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलबार बसेको ९ औं नगरसभामा उपप्रमुख विणा बास्तोलाले सो नीति...
नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध, फोन नलाग्ने समस्या
भक्तपुर, असार ९
नेपाल टेलिकम (एनटिसी)को मोबाइल फोन सेवा अवरुद्ध भएको छ । बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको...
युरोकप २०२० – इंग्ल्यान्ड र क्रोएसिया अन्तिम १६ मा
भक्तपुर, असार ९
क्रोएसिया र इंग्ल्यान्ड युरोकप २०२० को नकआउटमा चरणमा प्रवेश गरेको छ । च्याम्पियनसिपको समूह डी को मंगलवार राती भएको खेलमा स्कटल्यान्डलाई ३–१ ले पराजित गर्दै क्रोएसिया समूह उपविजेताको रुपमा इंग्ल्यान्ड चेक रिपब्लिकलाई...
भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम – शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा जोड
भक्तपुर, असार ८
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षभित्र ख्वप अस्पताललाई पुर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । उपप्रमुख रजनी जोशीले प्रस्तुत आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम नगरपालिकाको १० औं नगरसभाले पारित गर्दै च्याम्हासिंहमा...
मेलम्ची र हेलम्बुमा पुनर्निर्माणको काम सरकारले नगरे कांग्रेसले शुरु गर्छ – नेता बस्नेत
भक्तपुर, असार ८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मेलम्ची र हेलम्बु क्षेत्रमा तत्काल पुनर्निर्माणको कार्य शुरु गर्न सरकारसँग माग गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुरले संकलन गरेको राहत सामग्री तथा नगद नेपाली कांग्रेस केन्द्रीय...
सर्वोच्च अदालतद्धारा मन्त्रिपरिषद बिस्तार बदर– उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री स्वतः पदमुक्त
भक्तपुर, असार ८
सर्वोच्च अदालतले संसद विघटनपछि गरिएका मन्त्रिपरिषद बिस्तारलाई बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मंगलवार संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु,...
नेपाली कांग्रेस भक्तपुरले मेलम्ची र हेलम्बुलाई नगद ३ लाख ५१ हजारसहित राहत सामग्री सहयोग
भक्तपुर, असार ८
नेपाली कांग्रेस भक्तपुरले सिन्धुपाल्चोकको बाढी पिडितको सहयोगार्थ नगद तथा राहत सामग्री नेपाली कांग्रेस केन्द्रीय विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले नगद ३...
युरोकप – शानदार जित सँगै नेदरल्यान्ड्स र अष्ट्रिया नकआउटमा प्रवेश
भक्तपुर, असार ८
नेदरल्यान्ड्स युरोकप अन्तर्गत सोमवार राती भएको खेलमा नर्थ म्यासेडोनियामाथि शानदार जित निकाल्दै समूह विजेताकोरुपमा नकआउट चरणमा प्रवेश गरेको छ । अर्को खेलमा अष्ट्रिया पनि युक्रेनमाथि १–० को जित निकाल्दै अन्तिम १६ मा...
युरोकप – समूह विजेता बन्दै बेल्जियम र गोलअन्तरमा डेनमार्क अन्तिम १६ मा प्रवेश
भक्तपुर, असार ८
युरोकप २०२० मा बेल्जियम र नेदरल्यान्ड्स आ–आफ्नो समूहमा समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने डेनमार्क र अष्ट्रियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा सोमवार...
मध्यपुर थिमि नगरपालिकाको आ. व. २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
भक्तपुर, असार ७
मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको सोमवार सम्पन्न पाँचौं नगरसभा बैठकले उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको...