Saturday, November 16, 2024

पुस्तक समीक्षा – सामान्य कथाको असामान्य प्रस्तुतिः उपन्यास ‘स्यानी’

0
–नारायणप्रसाद सुवेदी       मातृ ममताको सेरोफेरोमा रहेर, आफूँसमेत कथाको प्रमुख पात्र बनेर लेखिएको औपन्यासिक आख्यान हो ‘स्यानी’ । यो संसारमा यदि कसैले निस्वार्थ रूपमा कसैको सेवा गर्ने गरेको छ र माया दिने गरेको छ भने...

नेकपा एमाले र जसपा विभाजन, नेता नेपाल र ठाकुरले नयाँ दल दर्ताको निवेदन दिए

0
भक्तपुर, भाद्र २ संसदको सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) औपचारिक रुपमा विभाजन भएको छ । सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दर्ता...

अध्यादेशको स्वागत गर्छौं – जसपा नेता कर्ण

0
काठमाण्डौं, भाद्र १ जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले राजनीतिक दल सम्बन्धी अध्यादेशको स्वागत गर्नुभएको छ । रिपोर्टर्स क्लवमा मंगलवार आयोजित कार्यक्रममा नेता कर्णले आफुहरु नयाँ दल दर्ता गर्ने...

अध्यादेश लोकतन्त्र र संविधानको मर्म विपरित – एमाले नेता तामाङ

0
काठमाण्डौं, भाद्र १ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरोध जनाएका छन् । नेता तामाङले अध्यादेश लोकतन्त्र र संविधानको मर्म विपरित र नेकपा एमालेलाई...

सल्लाघारीमा बसपार्क बनाउने कामनपाको प्रस्तावमा भक्तपुर नगरपालिकाद्वारा विरोध

0
भक्तपुर, भाद्र १ भक्तपुरको सल्लाघारीमा काठमाण्डौं उपत्यकाको पुर्वी नाका साँगाबाट उपत्यका प्रवेश गर्ने लामो दुरीका ठूला सार्वजनिक बसको बसपार्क बनाउने काठमाण्डौं महानगरपालिकाको प्रस्ताव प्रति भक्तपुर नगरपालिकाले विरोध गरेको छ । भक्तपुर नगरपालिकाले काठमाण्डौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकार...

भक्तपुरको दुधपाटीमा नेपाल बैंकको काउन्टर सञ्चालन

0
भक्तपुर, भाद्र १ नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले भक्तपुरको दुधपाटीमा आजदेखी सेवा बिस्तार गरेको छ । भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवा सुविधालाई ध्यान दिँदैं दुधपाटीमा काउन्टर स्थापना गरी नेपाल बैंकले सेवा बिस्तार गरेको हो...

मध्यपुर थिमिको निगुपुखुबाट ‘नेपाल मास्क कार्यक्रम’ शुरु

0
भक्तपुर, साउन ३२ कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि मध्यपुर थिमि नगरपालिका र कोभिड–१९ ¥यापिड टास्कफोर्स नेपालको संयोजनमा ‘नेपाल मास्क कार्यक्रम’को शुभारम्भ गरिएको छ । ‘मास्क लगाऔँ, एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ मध्यपुर थिमिको निगुपुखु...

कम्बोडिया पठाउने बहानामा ठगी गरेको आरोपमा मोक्तान पक्राउ

0
भक्तपुर, साउन ३२ महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले कम्बोडिया पठाई दिन्छु भनी रकम ठगेको आरोपमा एक जनालाई आज (सोमवार) पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१, गोकुले घर भई हाल काठमाण्डौं तारकेश्वर नगरपालिका...

यार्सागुम्बा लुट्ने समूह पक्राउ

0
भक्तपुर, साउन ३१ हिमाली जडबुटी यार्सागुम्बा लुटपातमा संलग्न भएको आरोपमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले काठमाण्डौंको विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घटनाका मुख्य योजनाकार बझाङ मष्ट गाउँपालिका–५ घर भई हाल भक्तपुर...

राष्ट्रपति गनीले अफगानिस्तान छाडे

0
भक्तपुर, साउन ३१ अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाडेका छन । तालिवान लडाकुहरुको समूह राजधानी काबुल प्रवेश गरेसँगै राष्ट्रपति गनीले देश छाडेको अफगानी अधिकारीहरुलाई उद्धृत गरिएका विवरणहरूका आधारमा बिबिसीले जनाएको छ । राष्ट्रपति गनीसँगै उपराष्ट्रपतिले...

MOST POPULAR