कांग्रेसको क्रियाशिल विवाद समाधान
भक्तपुर, भाद्र ७
नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान भएको छ । विवाद समाधान गरी क्रियाशिल सदस्यताको अन्तिम नामावली तयार गर्न गठित उच्चस्तरिय समितिले आइतवार साँझ पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ...
मृतकको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा मनाईंदै
लक्ष्मी गारु, भक्तपुर, भाद्र ७
हाँस्य व्यंग्य र ख्याल ठट्टासहित दिवंगतहरुको आत्माको शान्तिको कामना गर्दै आज काठमाडौं उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिती रहेको मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ साँपारु (गाईजात्रा) पर्व मनाईंदैछ ।
साँपारु...
मध्यपुर थिमिको एक गेष्ट हाउसमा होक्स बम फेला
भक्तपुर, भाद्र ६
भक्तपुरको मध्यपुर थिमि–४ स्थित एक गेष्ट हाउसमा शनिवार राती होक्स बम फेला परेको छ । शिवशरण भुजुले सञ्चालन गरेको दिव्यश्वरी गेष्ट हाउसको पहिलो तलको कोठा नं. ४ मा सो होक्स बम फेला...
राजनीतिमा इमान भए एमाले सांसदहरुले पद त्याग गर्नुपर्छ – माओवादी नेता पुन
भक्तपुर, भाद्र ६
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका सांसदलाई प्रतिनिधि सभामा बस्न र बोल्न लाज हुनुपर्ने बताउनुभएको छ । भक्तपुरमा शनिवार आयोजित वाईसीएल...
नेवार समुदाय गुन्हुपुन्ही, पहाडमा जनैपुर्णिमा र मधेशमा राखी मनाईंदैं
लक्ष्मी गारु, भक्तपुर, भाद्र ६
श्रावण शुक्ल पुर्णिमाको अवसरमा आज हर्षोल्लासका साथ नेवार समूदायले गुँपुन्ही, पहाडी समुदायले रक्षाबन्धन, जनैपुर्णिमा तथा ऋषितर्पणी र मधेसी समुदायले राखी पर्व धुमधामले मनाउँदैछ ।
आज तागाधारीले एकाबिहानै नजिकको नदि, तलाउ, कुवा,...
भक्तपुर फुटबल क्लवको लक्ष्य सी डिभिजन
भक्तपुर, भाद्र ५
भक्तपुरको सिद्धि स्मृति भक्तपुर फुटबल क्लवले शहिद स्मारक सी डिभिजन पुग्ने लक्ष्य राखेको छ । क्लवले आज फुटबल टोलीको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राम प्रजापतिले फुटबलमा भक्तपुरको पुरानो साख फिर्ता ल्याउन...
कोरोनाको कारण बोडेको द्यो प्याखँ प्रदर्शन नहुने
भक्तपुर, भाद्र ४
मध्यपुर थिमि वडा नं. ८ र ९ बोडेमा गाईजात्राको भोलीपल्टदेखी शुरु हुने धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको द्यो प्याखँ (निलबाराही गणनाच) यसवर्ष प्रदर्शन नहुने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण...
प्रधानमन्त्री देउवा, दाहाल र सापकोटालाई आगामी दिन महँगो हुन्छ – नेता बस्नेत
काठमाडौं, भाद्र ४
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता एवम् सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने...
हजुरलाई नमस्ते ट्रेड लिन्कको शाखा थिमि एसएस चोकमा
भक्तपुर, भाद्र ४
हजुरलाई नमस्ते ट्रेड लिन्कको पहिलो शाखा भक्तपुरमा सञ्चालनमा ल्याइएको छ । भक्तपुरको अरनिको राजमार्ग अन्र्तगत मध्यपुर थिमिको एसएस चोक नजिकै बागमति पेट्रोल पम्पसँंगै शाखा खोलिएको हो ।
शाखाको शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ लोक...
युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई
काठमाण्डौं, भाद्र ३
१८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाण्डौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललितपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् ।
फोटो व्यवसायीहरुको...