राष्ट्रपति भण्डारीद्धारा नवदुर्गा देवीको दर्शन तथा प्रसाद ग्रहण
भक्तपुर, कार्तिक ३
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको कोजाग्रत पुर्णिमाको अवसरमा बुधवार साँझ भक्तपुर नगरपालिका–१०, गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा देवगणको दर्शन तथा प्रसाद ग्रहण गर्नुभएको छ ।
अपरान्ह सवा ४ बजे नवदुर्गा द्यछें पुगेका राष्ट्रपति भण्डारीलाई...
सरकारको १०० दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ। यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी...
साफ च्याम्पियनसिप २०२१ – किर्तिमानी ८ औं पटक भारतलाई उपाधि, नेपाल उपविजेतामा सिमित
भक्तपुर, असोज ३१
पहिलो हाप गोलरहित बराबरीमा सकिएको साफ च्याम्पियनसिपको फाइनलको दोस्रो हापमा ३ गोल खाएपछि पहिलो पटक च्याम्पियन बन्ने नेपालको सपना फेरी एकपटक टुहिएको छ । माल्दिभ्सको राजधानी मालेमा शनिवार राती भएको साफ च्याम्पियनसिपको...
दोस्रो हाफको सुरुवातमै भारतलाई २–० को अग्रता
भक्तपुर, असोज ३०
साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनलमा दोस्रो हापको सुरुवातमै भारतले २ गोलको अग्रता बनाएको छ । पहिलो हाप गोलसहित बराबरीमा सकिएको खेलमा ४८ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता बनाएको...
साफ च्याम्पियनसिप – फाइनलको पहिलो हाफ गोलरहित बराबरी
भक्तपुर, असोज ३०
भारी वर्षाका बीच माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को फाइनलको पहिलो हाप गोलरहित बराबरीमा टुंगिएको छ । माल्दिभ्स राष्ट्रिय रंगशालामा जारी फाइनलमा नेपाल र भारत दुवैले गोलका केही अवसर बुने...
मल्लकालिन युद्धको झल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा सम्पन्न
भक्तपुर, असोज ३०
मल्लकालिन मध्यपुर थिमिको लायकु (दरवार) हालको आदर्श माध्यामिक विद्यालयको प्रांगण शनिवार दिउँसो स्थानीयको भिडभाड थियो । लायकुको मुलढोका जहाँ तलेजु भवानी रहेको छ, त्यहाँबाट सेतो जामाको पहिरन, टाउकोमा फेटा बाँधेर कोही दुई...
भक्तपुरमा पायःद्यो र सेतो घोडा जात्रा सम्पन्न
भक्तपुर, असोज ३०
बडादशैंको ११ औं दिन पापांकुशा एकादशीको अवसरमा भक्तपुरको तलेजु भवानीको पायःद्यो जात्रा (खड्ग जात्रा) गएराती सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात रुप मानिने पायःद्यो (खड्ग देवता)लाई रातो कपडाले व्यरेर युद्ध कवच...
साफ च्याम्पियनसिप फाइनल – भारतलाई हारको स्वाद चखाउँदैं पहिलो पटक उपाधी उचाल्ने दाउमा नेपाल
भक्तपुर, असोज ३०
माल्दिभ्सको मालेमा जारी दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१ को उपाधीका लागि आज राती नेपाल र भारत भिड्दैछन । साफ फुटबलको ईतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको नेपाल जारी प्रतियोगितामा अपराजित...
श्रद्धालु भक्तजनको ठूलो भिडसहित ब्रम्हायणी शक्तिपीठमा मेला सम्पन्न
भक्तपुर, असोज २८
बडादसैंको दशौं दिन विजयदशमीको अवसरमा शुक्रबार भक्तपुरको प्रसिद्ध ब्रम्हायणी शक्तिपीठमा श्रद्धालु भक्तजनको ठूलो भिडसहित मेला सम्पन्न भएको छ । धार्मिक तथा सा“स्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने भक्तपुरको ब्रम्हायणी शक्तिपीठको दर्शन र पुजाका...
नेवार समूदायले धुमधामले मनाए मोहनी नखाः
भक्तपुर, असोज २८
बडादशैंको नवौं दिन आज (बिहिवार) नेवार समूदायले मोहनी नखः धुमधामले मनाएका छन । घटस्थापनाको दिन घरघरमा नलस्वाँ (जमरा) राखेर शुरु भएको बडादशैंलाई नेवार समूदायले मोहनी नखःकोरुपमा मनाउँछन । महिषासुरलाई नवदुर्गा भवानीले सौन्दर्यको...