नेवार समूदाय गठेंमंगाः च¥हे पर्व मनाउँदैं
लक्ष्मी गारु, भक्तपुर, साउन २२
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समूदायले घर शान्तिको कामना गर्दै गठेंमंगाः च¥हे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ । नेवार...
भक्तपुरका पत्रकारहरुले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाए
भक्तपुर, साउन २१
भक्तपुरका पत्रकारहरुले आज (बिहिवार) कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन । गत असार १० गते पहिलो मात्रा लगाएका पत्रकारहरुले आज...
सुन जस्तो देखिने धातुसहित तीन भारतिय नागरिक पक्राउ
भक्तपुर, साउन २०
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले सुन जस्तो देखिने धातु १ किलो ८६६ ग्रामसहित तीन जनालाई भारतिय नागरिकलाई काठमाण्डौं महानगरपालिका ९ सिनामंगलस्थित मिर्चैया...
टिपरमा करेन्ट लाग्दा सहचालकको मृत्यु
भक्तपुर, साउन २०
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित मोर्डन कलेज नजिक मंगलवार राती टिपरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका सहचालक...
बागमति प्रदेशको पर्यटन विकासका सम्बन्धी विधेयकबारे छलफल
भक्तपुर, साउन २०
बागमति प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिले बुधवार काठमाण्डौं उपत्यकाका प्रमुख तथा उपप्रमुखहरुस ‘प्रदेश पर्यटन विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बारे...
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विविध कार्यक्रम हुने
भक्तपुर, साउन १९
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले विविध कार्यक्रम आयोजना गर्ने भएको छ । युवाहरुको मुद्दालाई स्थापित गर्न संयुक्त राष्ट्र संघले सन्...
श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह
काठमाण्डौं, साउन १८
प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य नगर्न आग्रह गरेको छ । काउन्सिलले सोमवार प्रेस...
माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने
भक्तपुर, साउन १८
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राख्दै आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गरेको छ । उहाँले आगामी माघभित्र ५...
व्यवसायिक सुरक्षाका विषयमा अन्तरक्रिया सम्पन्न
भक्तपुर, साउन १८
महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) शिवकुमार श्रेष्ठले व्यवसायिक क्षेत्रमा हुने चोरी, डकैटी लुटपाट जस्ता अपराधिक घटना न्यूनिकरणका लागि व्यवसायी...
भक्तपुरमा कोरोना संक्रमणबाट ३१३ को मृत्यु
भक्तपुर, साउन १८
भक्तपुरमा आइतवार एकै दिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये आइतवार दुई पुरुष र एक...