भिम रावलले सांसद पदबाट राजीनामा दिए
भक्तपुर, साउन ३
नेकपा एमाले उपाध्यक्ष एवम् अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ । उहाँले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको भन्दै सभामुखलाई सम्बोधन गर्दै...
प्रधानमन्त्री देउवाले संसदबाट आज विश्वासको मत लिने
भक्तपुर, साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतवार) प्रतिनिधिसभामा विश्वासको मत लिने भएको छ । त्यसका लागि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुखमार्फत संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा...
संघीय संसदको अधिवेशन आज शुरु हुँदैं
भक्तपुर, साउन ३
सर्वोच्च अदालतको आदेशानुसार संघीय संसदको अधिवेशन आज (आइतवार) शुरु हुँदैछ । संसदका दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार...
जसपा पनि सरकारमा सहभागी हुने
भक्तपुर, साउन २
जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज (शनिवार) बसेको सांसदहरुको बैठकले सरकारमा जाने निर्णयसँगै आइतवार बस्ने संसदको बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको हो...
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज बस्दै
भक्तपुर, साउन १
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक पार्टी कार्यालय सानेपामा आज (शुक्रवार) दिउँसो २ बजे बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्य छानविन गरी असारमसान्तसम्म टुंगो लगाउनु पर्ने समयसिमा...
बजेट पास नहुने भएपछि मुख्यमन्त्री पोखरेलद्धारा संसद बहिष्कार– मध्यराती संसद अधिवेशन अन्त्य
भक्तपुर, साउन १
लुम्बिनी प्रदेशमा बजेट पास नहुने भएपछि बिहिवार मुख्यमन्त्री शंकर पोखरेलसहित सत्तापक्षले प्रदेश सभा बहिष्कार गरेका छन । प्रदेश सरकारले बिहिवार राती १२ बजेदेखी लागु हुनेगरी प्रदेश सभाको बैठक समेत अन्त्य गरेका छन...
माधव नेपाल गद्दार हुन – अध्यक्ष ओली
भक्तपुर, असार ३०
निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनुभएको छ । सर्वोच्च अदालतको परमादेशले पदमुक्त भएपछि बुधवार लावा लस्करसहित बालुवाटारबाट बालकोट आइपुगेका ओलीले नेपालकै कारण...
देउवा नेतृत्वको सरकारको पहिलो निर्णय–चैत्रभित्र सबै नेपालीलाई खोप
भक्तपुर, असार ३०
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको मंगलवार बेलुकी बसेको पहिलो बैठकले आगामी चैत्रभित्र तोकिएको उमेर पुगेका सबै नेपाली नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषदको पहिलो...
प्रधानमन्त्री देउवासँगै चार मन्त्रीले लिए शपथ
भक्तपुर, असार २९
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा मंगलवार बेलुकी ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउनु भएको हो...
प्रधानमन्त्री नियुक्तिको भाषा प्रति देउवाको आपत्ति, शपथको समय प्रभावित
भक्तपुर, असार २९
प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम भन्ने भाषा प्रयोग गरिएको प्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाउनुभएको छ । उहाँले विज्ञप्तीको भाषा नसच्चिएसम्म शपथ नलिने अडान लिनु...