४१ वटा दलको दर्ता खारेज
भक्तपुर, साउन १९
निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले वार्षिक आय व्यय विवरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको आज (मंगलवार) विज्ञप्ती मार्फत...
कांग्रेसका तीन नेता विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता
भक्तपुर, साउन १६
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार सिंहको नीजि निवास चाक्सीबारीमा भेटवार्ता भएको छ ।
पार्टीको १४ औं महाधिवेशनको तिथी नजिकिँदै गर्दा यी तीन नेताहरुको भेटघाट...
सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने
भक्तपुर, साउन १४
सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । गठबन्धनको बुधवारको बैठकमा सरकार बिस्तार र साझा नीति तथा कार्यक्रम निर्माण गर्ने विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न बाँकी रहेकाले आज...
जसपाको आधिकारिकता यादव समूहलाई
भक्तपुर, साउन ११
जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ । निर्वाचन आयोगले जसपाको कार्यकारिणी सभाको बहुमतको आधारमा यादव समूहलाई आधिकारिकता दिएको हो ।
आयोगले निर्णय गर्नुअघि जसपाका कार्यकारिणी सभाका सदस्यहरुलाई...
माधव नेपाललाई बराबरी अध्यक्ष दिने सम्भावना शून्य छ – रघुवीर महासेठ
काठमाडौं, साउन ११
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओली सरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दावी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले सोमवार आयोजना...
प्रधानमन्त्री देउवाको नक्कली फेसबुक र ट्विटर आईडी बनाउनेलाई कारवाही हुने
भक्तपुर, साउन १०
प्रधानमन्त्री शेरबहादुर देउवाको नक्कली फेसबुक र ट्विटर आईडी निर्माण गरी भ्रमपूर्ण सन्देश प्रवाह गर्ने कारवाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले अनुसन्धान गर्ने भएको छ ।
प्रधानमन्त्री देउवालाई बदनाम गराउन सक्रिय व्यक्तिले शपथ...
कांग्रेसको साउन १२ को वडा अधिवेशन स्थगित
भक्तपुर, साउन ९
नेपाली कांग्रेसको तल्लो निकायको अधिवेशन स्थगित भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा शनिवार बसेको पार्टीका पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठकले साउन १२ गतेका लागि निर्धारण गरिएको वडा...
पार्टीको वैधानिकता बचाउन प्रदेश र केन्द्रीय समितिको मात्र निर्वाचन गरौं – नेता पौडेल
भक्तपुर, साउन ८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन गरेर भएपनि पार्टीको वैधानिकता बचाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’को शुक्रवार भक्तपुरको...
माधव नेपाललाई पार्टीमा कुनै स्थान छैन – एमाले नेता श्रेष्ठ
भक्तपुर, साउन ८
नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नरहेको बताउनुभएको छ । नेपाल खेलकुद महासंघ जिल्ला समिति भक्तपुरले ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिवार मध्यपुर थिमिमा आयोजना...
पार्टी बनाउने की भत्काउने भन्ने नेतृत्वको जिम्मेवारी – एमाले वरिष्ठ नेता नेपाल
भक्तपुर, साउन ७
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपा पक्षीय युवा संघ नेपालले पिपुल्स भोलियन्टर (पिभी) घोषणा गरेको छ । युवा संघले ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिवार भक्तपुरमा आयोजित कार्यक्रममा शिव श्रेष्ठको संयोजकत्वमा...