नेकपा एमालेमा विवाद समाधान गरी पार्टी एकताका लागि १० बुँदे सहमति
भक्तपुर, असार २८
लामो समयदेखी आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा एमालेका दुई समूहबीच आइतवार राती १० बुँदें सहमति भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री...
युरोकप २०२० – इंग्ल्यान्डलाई पराजित गर्दै इटाली बन्यो च्याम्पियन
भक्तपुर, असार २८
इंग्ल्यान्डलाई उसैको मैदानमा पराजित गर्दै इटाली युरोपियन च्याम्पियन बनेको छ । लन्डनको वेम्बली स्टेडियममा सोमवार बिहान सम्पन्न युरोकप २०२० को फाइनलमा इटाली...
व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम
भक्तपुर, असार २७
भक्तपुरका व्यवसायीहरुलाई अनलाइनमार्फत कर विवरण दाखिला गर्ने तालिम प्रदान गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ,...
ङातापोल्हँ मन्दिरको बुसाँदा सम्पन्न
भक्तपुर, असार २७
विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिर निर्माण आइतवार ३२० वर्ष पुरा भएको छ । सो अवसरमा ङातापोल्हँ मन्दिरको बुसाँदा गरिएको छ । प्रत्येक...
आर्थिक वर्ष २०७८÷०७९ का लागि मध्यपुर थिमिको बजेट सर्वसम्मतले पारित
भक्तपुर, असार २७
मध्यपुर थिमि नगरपालिकाको पाँचौं नगरसभाको शुक्रवार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गर्नुभएको नगरपालिकाको १ अर्ब...
अर्जेन्टिना र मेस्सीले तोड्यो उपाधीको खडेरी
भक्तपुर, असार २७
अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सीलाई म्यारोडोनासँग तुलना गरिन्छ । शारिरीक उचाई मात्र होइन खेल्ने कला कौशल र शैलीका कारण पनि मेस्सीलाई म्यारोडोनासँग...
घरमै बसी बसी रेष्टुरेन्टको स्वाद लिन लस्कर फुड्स
भक्तपुर, असार २७
तपाईं घरमै बसी बसी रेष्टुरेन्टको मज्जा लिन चाहनुहुन्छ भने काठमाण्डौंमा अर्को अजलाइन फुड डेलिभरी सेवा सञ्चालनमा आएको छ । लस्कर फुड्सले सेवा...
कोपा अमेरिका कप ः ब्राजिललाई हराउँदैं अर्जेन्टिनाले जित्यो उपाधी
भक्तपुर, असार २७
विंगर एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले कोपा अमेरिका कप २०२१ को उपाधी जितेको छ । ब्राजिलमा आइतवार बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनाले आयोजक...
सूर्यविनायक नगरपालिकाको पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्ने
भक्तपुर, असार २६
सूर्यविनायक नगरपालिकामा प्रचुर सम्भावना बोकेको धार्मिक पर्यटन र पर्यापर्यटनको प्रवर्धन गर्नुपर्नेमा जोड दिईएको छ । त्यस्तै पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सके स्थानीय...
नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउने
भक्तपुर, असार २६
अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीले शुक्रवार ट्विटर र दुतावासको...









