कोपा अमेरिका कप – इमिलियानोको उत्कृष्ट बचाउसँगै अर्जेन्टिना फाइनलमा
भक्तपुर, असार २३
टाईब्रेकरमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलको बुधवार बिहान सम्पन्न खेलमा गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि अर्जेन्टिना कोलम्बियालाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश...
डिभिजन वन भक्तपुर १४ लाख राहत वितरण गर्दै
भक्तपुर, असार २३
जंगली वन्यजन्तुले क्षति गरेका खाद्यान्न बाली र पशुधनको राहत वापत डिभिजन वन कार्यालय भक्तपुरले चालु आर्थिक वर्ष करिव १४ लाख रुपैंया वितरण गर्नेभएको छ । पिडितको माग र आवश्यक सिफारिसका आधारमा माग...
युरोकप – स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा प्रवेश
भक्तपुर, असार २३
इटाली स्पेनलाई ट्राइब्रेकरमा पराजित गर्दै युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बलीमा बुधवार बिहान सम्पन्न खेलमा इटाली टाइब्रेकरमा स्पेनलाई ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित...
उपत्यकामा निषेधाज्ञा थप खुकुलो, सवारी साधनमा जोर बिजोर प्रणाली हट्ने
भक्तपुर, असार २१
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो गरी एक साता लम्ब्याएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतवार बसेको संयुक्त बैठकले निषेधाज्ञालाई असार मसान्तसम्म लम्ब्याउने निर्णय गरेको...
माथिल्लो तामाकोशी आजदेखी सञ्चालन हुने
भक्तपुर, असार २१
बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज (सोमबार)देखि विद्युत उत्पादन गर्ने भएको छ । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न लागेको हो । पहिलो युनिटको क्षमता ७६ मेगावाट...
सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला
भक्तपुर, असार २०
भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला परेको छ । हरियो ज्याकेट, सुन्तला रंगको हाप प्यान्ट र कालो जुत्ता लगाएको, बायाँ हातमा मेडिकलको ब्यान्डेज बाँधेको पुरुषको शव घाँटी र...
निर्माणाधिन घरको भ¥याङबाट खस्दा महिलाको मृत्यु
भक्तपुर, असार २०
मध्यपुर थिमि–१, लोकन्थलीस्थित रमाइलो चोकमा निर्माणाधिन घरको भ¥याङबाट खसेर एक महिलाको मृत्यु भएको छ । राजु श्रेष्ठको निर्माणाधिन घरको तेस्रो तलाको घरको भ¥याङबाट अचानक खसेर सोही घरमा काम गर्न र रेखदेख गर्न...
युरोकप २०२० – शानदार जितसँगै इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा
भक्तपुर, असार २०
कप्तान ह्यारी केनको दुई गोल मद्दतले इंग्ल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा युक्रेनमाथि ४–० को शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यस...
युरोकप २०२० – डेनमार्कलाई चेक रिपब्लिक विरुद्ध २–० को अग्रता
भक्तपुर, असार १९
युरोकप २०२० अन्तर्गत बाकुमा जारी तेस्रो क्वाटरफाइनलको पहिलो हापमा डेनमार्कले चेक रिपब्लिक विरुद्ध २–० को अग्रता लिएको छ ।
खेलमा डेनमार्कले ५ औं मिनेटमा अग्रता लिएको हो । थोमस डेलानेले हेडरमार्फत गोल गर्दै...
एमाले बैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्ने बस्नेतको प्रस्ताव
भक्तपुर, असार १९
नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा नेता महेश बस्नेतले संघियता र धर्म निरपेक्षताको समिक्षा गर्नुपर्ने प्रस्ताव पेश गर्नुभएको छ । नेता बस्नेतले बैठकमा ८ बुँदे प्रस्ताव पेश गर्दै संघियता र धर्म निरपेक्षताको...