Tuesday, September 17, 2024

पाकिस्तानले जित्यो इमर्जिङ टिम्स कपको उपाधि

0
भक्तपुर, साउन ७ एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तान ए ले जितेको छ । श्रीलंकाको कोलोम्बोमा आइतवार राती सम्पन्न फाइनलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो । जितको लागि...

पेरिस ओलम्पिकमा सुस्मिता र डुवान प्रारम्भिक चरणबाटै बाहिरिए

0
भक्तपुर, साउन १३ पेरिस ओलम्पिक २०२४ मा नेपाली खेलाडीहरुको निराशाजनक प्रदर्शन आइतवार पनि दोहोरिएको छ । ओलम्पिकमा आइतवार प्रतिष्पर्धा गरेका सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवान लामाले खराब प्रदर्शन गरेका छन । दुवै जनाले आफ्नो...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कप

0
भक्तपुर, असार ३१ अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले पराजित गर्दै कीर्तिमानी १६ औं पटक कोपा अमेरिका कपको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको फाइनलमा लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि...

रिपोर्टर्स क्लबमा गाईजात्रा – प्रधानमन्त्री ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य

0
भक्तपुर, भदौ ४ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्य व्यङ्ग्यसँग पनि जोडिएको छ । गाईजात्राको अवसरमा...

इरानलाई हराउँदैं नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल प्रवेश

0
भक्तपुर, साउन २२ काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा मंगलवार सम्पन्न सेमिफाइनलमा नेपाल ३–० को सोझो सेटमा इरानलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालले...

घिन्ताङघिसी नाच र विभिन्न झाँकीसहित भक्तपुरमा मनाईयो गाईजात्रा

0
भक्तपुर, भदौ ४ भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने परम्परागत गाईजात्रा पर्व आज (मंगलवार)बाट शुरु भएको छ । बिहान सबेरै तलेजु भवानीको तहामचा नगर परिक्रमा गराएसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको हो । त्यसो त भक्तपुरको गाईजात्रा...

दशौं राष्ट्रिय खेलकुदको सय दिने ‘काउन्टडाउन’ शुरु, प्रस्तावित मस्कट, लोगो र गीत सार्वजनिक

0
भक्तपुर, साउन २७ कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउन्टडाउन शुरु भएको छ । साथै प्रतियोगिताको प्रस्तावित मस्कट, लोगो र गीत समेत सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले...

एसीसी महिला एसिया कपका लागि नेपाली टोली घोषणा

0
भक्तपुर, असार १२ नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको लागि बुधवार नेपाल महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले श्रीलंकाको दाम्बुल्लामा आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कप २०२४ का...

काभा महिला भलिबल च्यालेञ्जमा भारत पहिलो, नेपाल तेस्रो

0
भक्तपुर, जेठ १४ एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेञ्ज २०२३ को उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको फाइनमा काजकस्तानलाई ३–० को सेटमा हराउँदै भारत उपाधि जितेको हो ।...

साफ यु–२० फुटबल ः नेपालको संघर्षपूर्ण जित

0
भक्तपुर, भदौ ३ साफ यु–२० च्याम्पियनसिप २०२४ मा आइतवार नेपालले संघर्षपूर्ण जित निकालेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध १–० को जित निकालेको हो । नेपालको जितमा निराजन धामीले खेलको २३ औं मिनेटमा गरेको गोल...

MOST POPULAR