Thursday, September 19, 2024

नगरकोटमा सञ्चालित शुक्रवारे हाटबजार शुरु भएको एक वर्ष पुरा

0
भक्तपुर, साउन १९ पर्यटकीय केन्द्र नगरकोटमा सञ्चालन भइरहेको शुक्रबारे हाट बजारको बार्षिकोत्सव मनाइएको छ । नगरकोटको पर्यटनका साथै व्यवसायलाई प्रवर्द्धन गर्न नगरकोटको मञ्जुश्री पार्कमा स्थानीय सरकार र व्यवसायीहरूको अगुवाइमा सुरू भएको हाटबजारले सफलताका साथ एक...

कर्णाली र बागमतीलाई रग्बी उपाधि

0
भक्तपुर, जेठ २१ बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि कर्णाली र बागमतीले जितेको छ । भक्तपुरको सानो थिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा आइतवार सम्पन्न फाइनलमा कर्णालीले पुरुष र बागमतीले महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फको फाइनलमा...

इंग्ल्याण्डलाई हराउँदैं स्पेनले जित्यो युरो कप

0
भक्तपुर, असार ३१ स्पेनले युरो कप २०२४ को उपाधि जितेको छ । जर्मनीको बर्लिनमा आइतवार राती सम्पन्न फाइनलमा इङ्ल्यान्ड माथि २–१ को जित निकाल्दै स्पेनले युरो कपको उपाधि जितेको हो । स्पेनले यो कीर्तिमानी चौंथो पटक...

पलेशाले जितिन पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक

0
भक्तपुर, भदौ १५ नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक पदक जितेकी छिन् । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत शुक्रबार भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कप

0
भक्तपुर, असार ३१ अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले पराजित गर्दै कीर्तिमानी १६ औं पटक कोपा अमेरिका कपको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको फाइनलमा लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि...

कांग्रेसका नेताहरूले भने – यो महासमिति बैठकले कांग्रेसप्रति आकर्षण बढाउने काम गरोस्

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाली कांग्रेसको महसमिति बैठकको चौँथो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । बैठकमा भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताउनुभयो । उहाँले...

प्रिन्स ओलम्पिकको कठिन समूहमा, विश्व वरीयताको दोस्रो स्थानका भिक्टरसँग खेल्ने

0
भक्तपुर, असार २९ नेपाली ब्याडमिन्टनका उदियमान स्टार खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा कठिन समूह मा परेका छन् । ब्याडमिन्टनको विश्व वरीयताका जुनियरतर्फ विश्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा डिफेन्डिङ च्याम्पियन तथा...

काभा बिच भलिबलमा नेपालको महिला टोली च्याम्पियन

0
भक्तपुर, साउन १९ नेपाली महिला बिच भलिबल टोलीले काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुमा शनिवार सम्पन्न फाइनलमा नेपाली टोलीले उज्वेकिस्तानको टोलीलाई २–० को साझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । नेपालका...

घरेलु उद्योग प्रवद्र्धनका लागि सबै एकजुट हुनुपर्ने

0
भक्तपुर, भदौ २ घरेलु उद्योग प्रवद्र्धनका लागि सबै एकजुट हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् । उनीहरुले नेपालको मौलिक उत्पादनको संरक्षणका लागि पनि घरेलु उद्योगको प्रवद्र्धनको आवश्यक रहेको औंल्याएका छन । भादगाउँले कालो टोपी उद्योग संघको शनिवार आयोजित...

सापारुलाई भक्तपुर नगरको तार व्यवस्थित गर्ने

0
भक्तपुर, साउन २८ भक्तपुरमा मनाईने प्रसिद्ध सापारु (गाईजात्रा)लाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गर्ने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा...

MOST POPULAR