भक्तपुर घरेलु तथा साना उद्योग संघमा श्यामसुन्दर र महिला समितिमा कमलधरी निर्वाचित
भक्तपुर, पुस २६
भक्तपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा श्यामसुन्दर श्रेष्ठ (रोविन) सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको शुक्रवार सम्पन्न १७ औं अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा हरिगोपाल त्वायना,...
निर्माण कम्पनी आफैंले रद्द गरे भक्तपुर–नगरकोट सडक परियोजना सम्झौता
भक्तपुर, पुस २६
भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र भारतीय निर्माण कम्पनी एआईपिएलले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै उक्त सडक निर्माणको सम्झौता रद्द गरेको घोषणा गरेको...
नकारात्मक दृष्टिकोणबाट मात्र समाचार नदिन सांसद थापाको सुझाव
भक्तपुर, पुस २४
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नकारात्मक दृष्टिकोणबाट मात्र समाचार नदिन पत्रकारहरुलाई सुझाव दिनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २८ औं स्थापना दिवसका अवसरमा मंगलवार...
मानव अधिकार एलाइन्स भक्तपुरको अध्यक्षमा पुरुषोत्तम चयन
भक्तपुर, पुस २४
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) नेपाल भक्तपुर शाखाको अध्यक्षमा पुरुषोत्तम श्रेष्ठ चयन हुनुभएको छ । शाखाको मंगलवार थिमिमा सम्पन्न छैटौ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो...
पूर्वप्रहरी नै सीआईबी बनेर भक्तपुरको सानो थिमिबाट फिल्मी शैलीमा दिउँसै आधा किलो सुन लुटपाट
भक्तपुर, पुस २४
नक्कली सीआईबी बनेर भक्तपुरको सानो थिमिबाट दिउँसै आधा किलो सुन लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई गत पुस १९ गते पक्राउ गरेको छ । लुटपाटका योजनाकार दुई जना भने अझै फरार छन...
डेमोस स्कुल भक्तपुरको २४ औँ वार्षिकोत्सव
भक्तपुर, पुस २३
भक्तपुरको शैक्षिक विकासमा अग्रसर डेमोस इङलिस स्कुल, भक्तपुरको २४ औँ वार्षिकोत्सव भव्यतापूर्वक राष्ट्रिय समाजसेवी, नेपाल सरकार तथा स्थानिय सरकारका प्रमुख सल्लाहकार प्रा.डा. जगदीश बैद्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेशनल...
सुडालको सरस्वती मावि पहिलो हरित विद्यालय बन्ने
भक्तपुर, पुस २३
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको थाकलमाथमा रहेको सरस्वती माध्यमिक विद्यालय अब हरित विद्यालय बन्ने भएको छ । नगरपालिकाको हरित विद्यालय कार्यक्रम निर्देशिका, २०७५ अनुसारको मापदण्ड एक वर्षभित्र पुरा गरी सरस्वती...
जिल्ला व्यापी कराते प्रतियोगितामा नगदेश डोजो च्याम्पियन
भक्तपुर, पुस २३
भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगितामा नगदेश डोजो च्याम्पियन बनेको छ । चाँगुनारायण नगरपालिकाको सहयोगमा भक्तपुर जिल्ला सितोरियो कराते संघले सोमवार आयोजना गरेको प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेर...
शुभश्री सहकारीको अध्यक्षमा श्यामसुन्दर कायस्थ चयन
भक्तपुर, पुस २१
मध्यपुर थिमि–४ शंखधरचोकस्थित शुभश्री वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा श्याम सुन्दर कायस्थ सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न १७औं वार्षिक साधारण सभाले कायस्थलाई अध्यक्ष चयन गरेको...
बालकुमारी सहकारीको खुद नाफा ३ करोड ३३ लाख
भक्तपुर, पुस २१
मध्यपुर थिमि–४ शंखधरचोकस्थित बालकुमारी वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ३३ लाख २० हजार ५ सय रुपैंया खुद नाफा गरेको छ । संस्थाले आ.व. २०८०÷०८१ मा...