मेलम्ची बाढीले हेलम्बुमा पुर्याएको क्षतिको विवरण सार्वजनिक
भक्तपुर, असार ५
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले गत असार १ गत मेलम्ची नदिमा आएको बाढीले पु¥याएको क्षतिको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण...
मध्यपुर थिमिमा समूदायस्तरको परीक्षणमा ३.६६ प्रतिशतमा कोरोना संक्रमण
भक्तपुर, असार ५
मध्यपुर थिमि नगरपालिकामा शनिवार गरिएको समूदायस्तरको परीक्षणमा ३ दशमलव ६६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । नगरपालिकाले समूदायमा कोरोना संक्रमणकोस्थिती पहिल्याउने उद्देश्यले...
ईंटाभट्टाको खाल्डोमा १० वर्ष बालक मृत फेला
भक्तपुर, असार ५
चाँगुनारायण नगरपालिका–९ ताथलीमा शुक्रवार हराएका १० वर्षे बालक शनिवार मृत फेला परेको छ । स्थानीय राजु मछेका १० वर्षिय छोरा रोजन मछे...
भक्तपुरमा खेतका गरागरामा रोपाईंको रौनक
लक्ष्मी गारु, भक्तपुर, असार ५
मनसुन भित्रिएसँगै परेको अविरल वर्षाले खेतका गरागरामा पानी जमेपछि भक्तपुरका किसानहरुलाई रोपाईंको चटारो परेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम...
युरोकप – क्रोएसिया र चेक रिपब्लिक तथा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल बराबरी
भक्तपुर, असार ५
युरोकप अन्तर्गत शुक्रवार राती सम्पन्न समूह डी का दुई खेल बराबरीमा टुंगिएको छ । समूहको दोस्रो चरणको पहिलो खेलमा क्रोएसिया र चेक...
युरोकप – इमिल फोर्सबर्गको गोलमा स्विडेनको जित
भक्तपुर, असार ४
स्विडेनले स्लोभाकियालाई पराजित गर्दै १६ औं संस्करणको युरोकपमा पहिलो जित निकालेको छ । सेन्ट पिटर्सवर्गमा शुक्रवार सम्पन्न खेलमा स्विडेनले खेलको ७७ औं...
मेलम्ची र हेलम्बूलाई मध्यपुर थिमिको आर्थिक सहयोग
भक्तपुर, असार ४
मध्यपुर थिमि नगरपालिकाले सिन्धुपाल्चोकको दुई स्थानीय तहलाई आर्थिक सहयोग गर्नेभएको छ । नगरपलिकाको शुक्रवार बसेको नगर कार्यपालिका बैठकले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र...
नगरपालिका आँगनैको सडक घामलाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य– स्थानीयले कार्यालयको मुलढोका अघि नारा जुलुशसहित...
भक्तपुर, असार ४
मध्यपुर थिमि नगरपालिकामा विकास निर्माणका गतिविधि तिब्ररुपमा अघि बढीरहेको छ । जनप्रतिनिधिले नगरपालिका सम्हाले यताको चार वर्षमा मध्यपुर थिमिमा दर्जनौ पाटीपौवा र...
कांग्रेसमा १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता छानविन शुरु
भक्तपुर, असार ४
नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता छानविन शुरु गरेको छ । कांग्रेसको शनिबार बसेको शीर्ष नेतासहितको केन्द्रीय पदाधिकारी बैठकले भदौ...
कोपा अमेरिका कप – ब्राजिलको जित, कोलम्विया र भेनेजुएलाको बराबरी
भक्तपुर, असार ३
आयोजक ब्राजिलले कोपा अमेरिका कपको शुक्रवार बिहान सम्पन्न खेलमा पेरुलाई ४–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।
ओलम्पिक निल्टन...










