Friday, January 24, 2025

खो खो विश्वकपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

0
भक्तपुर, माघ १ भारतमा नयाँ दिल्लीमा जारी खो–खो विश्वकपमा नेपाली महिला टोलीले आज (मंगलवार) लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सम्पन्न खेलमा नेपालले जर्मनीलाई ७३–३४...

खो खो विश्वकपमा नेपाल भारतसँग पराजित

0
भक्तपुर, माघ १ खो खो विश्वकपमा नेपाल भारतसँग पराजित भएको छ । पहिलो पटक आयोजना भएको खो खो विश्वकपको पुरुषतर्फको पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३ अंकले पराजित भएको हो । नयाँ दिल्लीस्थित इन्धिरा गान्धी...

भक्तपुरमा माघे संक्रान्तीको अवसरमा सम्यक महादान पर्व मनाउँदै

0
लक्ष्मी गारु, भक्तपुर, माघ १ भक्तपुरका बौद्ध समूदायले आज माघे संक्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाउँदैछन । नेवार समूदायमा हाम्ह सँलु अर्थात तिल संक्रान्तिको रुपमा परिचित माघे संक्रान्तिमाहरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्वीहरुले ऐतिहासिक...

मध्यपुर थिमिमा दुई दशकदेखी रोक्का रहेको क्षेत्रमा घर नक्सा फुकुवा हुने

0
भक्तपुर, पुस २९ मध्यपुर थिमि नगरपालिकाले बस्ती विकास योजना सञ्चालन गरी विगत दुई दशक देखी रोक्का रहेको क्षेत्रमा घर निर्माण फुकुवा गर्दै जाने भएको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको ११ औं अधिवेशनले विभिन्न क्षेत्रमा...

भक्तपुरको सुडालमा बालकुमारी मन्दिर निर्माणार्थ विराट ज्ञान महायज्ञ हुने

0
भक्तपुर, पुस २८ भक्तपुरको सुडालमा श्रीमद्भागवत धनधान्याञ्चल विराट ज्ञान महायज्ञ हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा अवस्थित बालकुमारी मन्दिर निर्माणका लागि महायज्ञ हुन लागेको हो । ऐतिहासिक र धार्मिक महत्वको उक्त...

महिला क्रिकेट टोलीले थाई र डच टोलीसँग त्रिकोणात्मक टि–२० खेल्ने

0
भक्तपुर, पुस २८ नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक अन्तराष्ट्रिय टि–२० प्रतियोगिता खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै नेपाली महिला क्रिकेट टोलीले थाइल्याण्ड र नेदरल्याण्ड्स (डच) टोलीसँग त्रिकोणात्मक...

आहा रारा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित

0
भक्तपुर, पुस २८ सहारा क्लवको आयोजनामा माघ २२ गते शुरु हुने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ । आहा रारामा यस पटक सहभागी हुनेमा टोलीमा साविक विजेता त्रिभुवन आर्मी फुटबल...

पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शुरु

0
भक्तपुर, पुस २८ पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शनिवारबाट किर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यामिक विद्यालयमा शुरु भएको छ । पुष्पसदन आमाविले आयोजना गरेको खुल्ला विद्यालय स्तरीय च्याम्पियनसिपमा यु–११, यु–१३ र यु–१५ छात्र छात्राले प्रतिष्पर्धा गरिरहेका छन...

माघ १ गते भक्तपुरमा सम्यक महादान पर्व मनाईने

0
भक्तपुर, पुस २७ माघे संक्रान्तिको अवसरमा मंगलवार भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले सम्यक महादान पर्व मनाउने भएका छन । सम्यक महादान व्यवस्थापन सहयोग समितिले शनिवार पत्रकार सम्मेलन गर्दै प्रत्येक वर्ष झैं यसवर्ष पनि माघ १ गते सम्यक...

चाँगुनारायण नपामा ६ महिनामा १३ करोड राजश्व संकलन, बजेट खर्च १६ प्रतिशत मात्र

0
भक्तपुर, पुस २६ चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १३ करोड राजश्व संकलन गरेको छ । चाँगुनारायण नगरपालिकाको शुक्रवार सम्पन्न नगरसभाको १६ औं अधिवेशनमा अर्धवार्षिक प्रगती विवरण प्रस्तुत गर्दै नगर उपप्रमुख रमेश बुढाथोकीले...

MOST POPULAR