‘चिनिया नयाँ वर्ष–२०२५’ को अवसरमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ शुभारम्भ
भक्तपुर, माघ ५
‘चिनिया नयाँ वर्ष–२०२५’ को अवसरमा शनिवार भक्तपुरमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ शुभारम्भ गरिएको छ । नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा ‘नेपाल...
मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन
भक्तपुर, माघ ५
भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित मीनकुमारी राणा प्रतिष्ठानद्वारा प्रदान गरिने प्रजातन्त्र सेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी पुरस्कार छनोटका लागि प्रतिष्ठानका अध्यक्ष पत्रकार कबिर राणाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको...
चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण
भक्तपुर, माघ ५
भक्तपुरको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । भक्तपुर जिल्लामै पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब शुरु गरेको नगरपालिकाले ‘खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि–२०८१, स्विकृत गरी...
नेपाली पुरुष र महिला दुवै टोली खो खो विश्वकपको सेमिफाइनल प्रवेश
भक्तपुर, माघ ५
नेपाली पुरुष र महिला दुवै टोली खो खो विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा जारी विश्वकपमा शुक्रवार नेपाली पुरुष टोली बंगलादेशमाथि सानदार जित निकाल्दै सेमिफाइनलमा...
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा एक पक्राउ
भक्तपुर, माघ ४
वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले शुक्रवार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दोलखाको तामाकोशी गाँउपालिका वडा नं. १ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं....
मध्यपुर थिमिको आन्तरिक आम्दानी ६ महिनामा १४ करोड
भक्तपुर, माघ ४
मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिनामा १४ करोड रुपैंया भन्दा बढी आन्तरिक स्रोतबाट राजश्व संकलन गरेको छ । चालु आ.व.को साउन १ गतेदेखी गत पुस २० गतेसम्म...
लोहकिल्थलीस्थित मनोहरा खोलामा एक जना मृत फेला
भक्तपुर, माघ ४
भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित मनोहरा खोलामा शुक्रवार एक जना मृत फेला परेका छन । लोहकिल्थलीस्थित वि पि आँखा अस्पताल नजिक मनोहरा खोलामा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२...
भक्तपुरको सूर्यमढीमा आज नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’
भक्तपुर, माघ २
भक्तपुरको सूर्यमढीमा आज (बुधवार) धार्मिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाको विभिन्न २१ स्थानमा प्रदर्शन हुने नवदुर्गा देवगणको ङालाकेगु...
मध्यपुर थिमिमा क्यान्सर रोगको सचेतनामूलक अभिमुखिकरण
भक्तपुर, माघ १
मध्यपुर थिमि नगर क्षेत्रका महिलाहरुमा स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धि जनचेतना अभिवृद्धि गर्न तीन दिने सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
क्यान्सर रोग विरुद्ध सचेत गराउने र समयमै रोगको लक्षण...
घ्यू–चाकु खाँदै सष्टाले सुनाए सिर्जना
भक्तपुर, माघ १
माघे संक्रान्तिको अवसरमा भक्तपुरका स्रष्टाहरुले घ्यू–चाकु खाँदै आफ्ना साहित्यिक सिर्जना सुनाएका छन । भक्तपुरको कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कूलमा आयोजित साहित्यिक भेटघाट तथा रचना वाचन कार्यक्रममा सहभागी स्रष्टाहरुले घ्यू–चाकु खाँदै आफ्ना साहित्यिक सिर्जना...