Monday, May 6, 2024

बादी समूदायको माग ः कर तिर्छौ, यौन पेशा गर्न पाऊँ

0
भक्तपुर, जेठ २३ सुदुरपश्चिम प्रदेशका बादी समूदायले यौन पेशा अंगाल्न पाउनु पर्ने माग गरेका छन । बादी समूदायका महिलाहरुले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन । उनीहरुले त्यसका लागि नियमानुसार कर...

डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने

0
भक्तपुर, जेठ २३ डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । डेनमार्कले एस्ट्राजेनिकाको खोप १४ लाख दिने जानकारी पत्रमार्फत स्वास्थ्य सेवा विभागलाई जानकारी दिएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले...

प्रख्यात कलाकार राजकुमार शाक्यकाे अनुपम देन – विशाल बौद्ध मूर्ति – गुरु पद्मसम्भव

0
(अन्तर्रष्ट्रिय ख्याती प्राप्त हस्तकलाका मूर्धन्य कलाकार राजकुमार शाक्यको असामयिक निधनले हाम्रो देश नेपाललाइ अपूरणीय क्षति पुर्याएको छ । उहाँप्रति न्यूजअफ परिवार हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै उहाँको एक अनुपम कृति भुटानमा रहेको गुरू पद्मसम्भवको विशाल...

वरिष्ठ कलाकार शाक्यको निधन

0
अन्तर्राष्ट्रिय ख्याति प्राप्त नेपालका हस्तकलाका वरिष्ठ कलाकार एवं मूर्तिकार राजकुमार शाक्यको आज ५४ वर्षको उमेरमा निधन भएको छ । उहाँ केही समय अगाडि कोरोना संक्रमित भइ औषोधोपचार पश्चात निको भइसकेको र केहीदिन अघि पुनः स्वास्थ्यमा...

८,२४३ संक्रमण मुक्त हुँदा ६८ को मृत्यु

0
भक्तपुर, जेठ २२ नेपालमा विगत २४ घण्टामा १६ हजार ८१४ नमुना परीक्षण गर्दा ५ हजार ४२ जना कोरोना संक्रमण देखिएको छ । त्यस्तै सो अवधिमा थप ६८ जनाको मृत्यु भएको र ८ हजार २४३ जना...

नेपालमा थप ८६३३ कोरोना संक्रमण मुक्त

0
भक्तपुर, जेठ २१ नेपालमा थप ८ हजार ६३३ जना कोरोना संक्रमण मुक्त भएका छन । त्यस्तै विगत २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको र सोही अवधीमा १०१ जनाले ज्यान गुमाएको...

भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त

0
भक्तपुर, जेठ २१ भक्तपुरमा बिहिवार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा बसेका कोरोना संक्रमित मध्ये बिहिवार २५२ पुरुष र २०१ महिला संक्रमण मुक्त भएका हुन । यससँगै जिल्लामा...

आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

0
काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर, काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको 'आनन्दकुटी आइसोलेसन केन्द्र'लाई 'चु जि च्यारिटी फाउण्डेशन' ताइवानले ५ वटा अक्सिजन कन्सेन्टरेटर सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष...

‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई खोप दिने

0
भक्तपुर, जेठ २१ अमेरिकाले नेपाललाई विश्वका अन्य मुलुकलाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज...

नेपालमा थप ५,९०४ जना कोरोना मुक्त, ७५ जनाको मृत्यु

0
भक्तपुर, जेठ २० नेपालमा विगत २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २१ हजार ७७३ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार जनाएको...

MOST POPULAR