Monday, November 25, 2024

काबुल विमानस्थलमा विस्फोट, १३ अमेरिकीसहित ६० जनाको मृत्यु

0
एजेन्सी, भक्तपुर, भाद्र ११ अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएको बम विस्फोट भएको छ । सो विस्फोटमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । १ सय ६० जना घाइते भएका...

कांग्रेसको क्रियाशिल सदस्यताको नामावली सार्वजनिक गर्न माग

0
काठमाण्डौं, भाद्र १० प्रमुख सत्तारूढ नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले चाँडोभन्दा चाँडो क्रियाशिल सदस्यताको नामावाली सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको आज (बिहीबार) साक्षात्कारमा बोल्दै नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसीले...

महाधिवेशनको माहोल बनाउनुपर्ने बेला धर्नाको औचित्य छैन – सभापति थापा

0
भक्तपुर, भाद्र १० नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले महाअधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्नु गलत भएको बताउनुभएको छ । रिपोर्टर्स क्लवले काठमाण्डौंमा आज (बिहिवार) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै...

कांग्रेसको क्रियाशिल विवाद समाधान

0
भक्तपुर, भाद्र ७ नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान भएको छ । विवाद समाधान गरी क्रियाशिल सदस्यताको अन्तिम नामावली तयार गर्न गठित उच्चस्तरिय समितिले आइतवार साँझ पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ...

राजनीतिमा इमान भए एमाले सांसदहरुले पद त्याग गर्नुपर्छ – माओवादी नेता पुन

0
भक्तपुर, भाद्र ६ नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका सांसदलाई प्रतिनिधि सभामा बस्न र बोल्न लाज हुनुपर्ने बताउनुभएको छ । भक्तपुरमा शनिवार आयोजित वाईसीएल...

प्रधानमन्त्री देउवा, दाहाल र सापकोटालाई आगामी दिन महँगो हुन्छ – नेता बस्नेत

0
काठमाडौं, भाद्र ४ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता एवम् सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने...

नेकपा एमाले र जसपा विभाजन, नेता नेपाल र ठाकुरले नयाँ दल दर्ताको निवेदन दिए

0
भक्तपुर, भाद्र २ संसदको सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) औपचारिक रुपमा विभाजन भएको छ । सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दर्ता...

अध्यादेशको स्वागत गर्छौं – जसपा नेता कर्ण

0
काठमाण्डौं, भाद्र १ जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले राजनीतिक दल सम्बन्धी अध्यादेशको स्वागत गर्नुभएको छ । रिपोर्टर्स क्लवमा मंगलवार आयोजित कार्यक्रममा नेता कर्णले आफुहरु नयाँ दल दर्ता गर्ने...

अध्यादेश लोकतन्त्र र संविधानको मर्म विपरित – एमाले नेता तामाङ

0
काठमाण्डौं, भाद्र १ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरोध जनाएका छन् । नेता तामाङले अध्यादेश लोकतन्त्र र संविधानको मर्म विपरित र नेकपा एमालेलाई...

पार्टीको महाधिवेशन अब सर्दैन, तोकिएको मितिमा हुन्छ – नेता लेखक

0
काठमाडौं, साउन ३१ प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजनिक कार्यतालिका अनुसार नै बताउनुभएको छ । रिपोर्टर्स क्लवले काठमाण्डौंमा आइतवार आयोजित साझात्कार कार्यक्रममा नेता लेखकले कोभिडको...

MOST POPULAR