संविधानको पूर्ण कार्यान्वयन र संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न उम्मेदवारी – सभापति थापा
भक्तपुर, असोज २४
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयन र संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न रहेको बताउनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि...
भक्तपुरमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न
भक्तपुर, असोज २३
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतवार भक्तपुरमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा प्रदेश सभाका ४ क्षेत्रको...
सत्ता गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसका थापा र १ मा माओवादी...
भक्तपुर, असोज २३
सत्ता गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका दुर्लभ थापाले टिकट पाउनु भएको छ । गठबन्धनको भागवण्डामा नेपाली कांग्रेसको भागमा परेको भक्तपुर क्षेत्र नं. २ मा...
सत्ता गठबन्धनबीच सिट बाँडफाडमा सहमति
भक्तपुर, असोज २१
सत्तारुढ गठबन्धनका दहरुबीच निर्वाचन क्षेत्र बाँडफाडमा सहमति भएको छ । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)लाई छुट्याएको सिट खाली राखी बाँकीमा चार दलले सहमति गरेको जनाएको छ ।
प्राप्त सूचीअनुसार जसपालाई छुट्टयाइएको...
भक्तपुरमा एमालेको उम्मेदवार टुंगियो, १ मा गेलाल र २ मा बस्नेत
भक्तपुर, असोज २१
नेकपा एमालेले भक्तपुरका प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । एमालेले भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका लागि जिल्ला समन्वय समिति...
नागरिकता विधेयक भएन प्रमाणीकरण, राष्ट्रपतिबाटै संविधानको गम्भीर उल्लंघन
भक्तपुर, असोज ५
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गर्नुभएको छ । संघीय संसदले पारित गरेर पठाएको कुनै पनि विधेयक राष्ट्रपति कार्यालयमा दर्ता भएको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।...
जसले टिकट ल्याएपनि चुनाव जिताउन कतिवद्ध भएर लाग्नुपर्छ – सभापति थापा
भक्तपुर, भाद्र ३०
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जसले टिकट ल्याएपनि चुनाव जिताउन सबै नेता कार्यकर्ता कतिवद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर ४ नम्बर वडा समितिले बिहिवार आयोजना गरेको कार्यकर्ता...
समानुपातिक उम्मेदवार चयनमा कांग्रेसको चार मापदण्ड
भक्तपुर, भाद्र २९
नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि चार वटा आधार र मापदण्ड तय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बुधवार बसेको केन्द्रीय संसदीय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा...
सत्ता गठबन्धनमा सिट बाँडफाँट : कुन–कुन क्षेत्रमा जुट्यो सहमति ? (सूचीसहित)
२९ भदौ, काठमाडौं
सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असाेजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् । गठबन्धनमा आवद्ध...
गठबन्धनले सिट बाँडफाँड छिट्टै टुंग्याउँछ – उपसभापति खड्का
भक्तपुर, भाद्र २४
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनले सिट बाँडफाँड छिट्टै टुंगोमा पुर्याउने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण शाखाले शुक्रवार राधेराधेमा आयोजित प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले सबै परिवेशलाई साक्षी राखेर बढी भन्दा...