युरोकप – शानदार जित सँगै नेदरल्यान्ड्स र अष्ट्रिया नकआउटमा प्रवेश
भक्तपुर, असार ८
नेदरल्यान्ड्स युरोकप अन्तर्गत सोमवार राती भएको खेलमा नर्थ म्यासेडोनियामाथि शानदार जित निकाल्दै समूह विजेताकोरुपमा नकआउट चरणमा प्रवेश गरेको छ । अर्को खेलमा अष्ट्रिया पनि युक्रेनमाथि १–० को जित निकाल्दै अन्तिम १६ मा...
युरोकप – समूह विजेता बन्दै बेल्जियम र गोलअन्तरमा डेनमार्क अन्तिम १६ मा प्रवेश
भक्तपुर, असार ८
युरोकप २०२० मा बेल्जियम र नेदरल्यान्ड्स आ–आफ्नो समूहमा समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने डेनमार्क र अष्ट्रियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा सोमवार...
मध्यपुर थिमि नगरपालिकाको आ. व. २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
भक्तपुर, असार ७
मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको सोमवार सम्पन्न पाँचौं नगरसभा बैठकले उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको...
नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो
भक्तपुर, असार ७
नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन फेला परेको छ । राष्ट्रिय प्रयोगशालाले देशका विभिन्न भागबाट गत वैशाख २६ गते देखि जेठ २० गतेसम्म विभिन्न उमेर समूहलाई प्रतिनिधित्व हुने गरी ४८ वटा नमूना संकलन...
धुलिखेलकी बालिकालाई भक्तपुरमा जबरजस्ती करणी गर्ने युवक सुन्धाराबाट पक्राउ
भक्तपुर, असार ७
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ८ की १५ वर्षिया बालिकालाई भक्तपुर नगरपालिका ४ स्थित एक गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षिय जयराम चौलागाईलाई आइतवार पक्राउ गरेको छ...
युरोकप – समूह ए बाट इटालीसँगै भाग्मानी सावित हुँदैं वेल्स अन्तिम १६ मा प्रवेश
भक्तपुर, असार ७
युरोकप अन्तर्गत समूह ए को अन्तिम चरणको खेलमा आइतबार राती इटालीसँग वेल्स १–० पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको छ । समूहको अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ ले...
उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुने – जोर बिजोर प्रणालीमा निजी सवारी चल्ने, बार अनुसार...
भक्तपुर, असार ६
काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पारी एक साता लम्ब्याउने भएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार कसेको संयुक्त बैठकले उपत्यकामा निजी सवारी साधन जोरबिजोर...
महिला पत्रकारलाई दुव्र्यबहार गर्नेलाई कारवाही गर्न महासंघ भक्तपुरको माग
भक्तपुर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले महिला पत्रकारलाइ दुव्र्यबहार गरिएको घटना प्रति घोर भत्सर्ना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । महासंघ जिल्ला सचिव संजीप घिमिरेले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै भक्तपुरको...
नेपाल पत्रकार महासंघ भक्तपुरले बागमति सरकारलाई बुझाए ज्ञापनपत्र
भक्तपुर, असार ६
नेपाल पत्रकार महासंघ भक्तपुरले आइतवार प्रमुख जिल्ला अधिकारीमार्फत बागमति प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बागमति प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको भन्दै...
युरोकप – जर्मनीको शानदार जित, पेनाल्टी चुक्दा स्पेन बराबरीमा रोकियो
भक्तपुर, असार ६
युरोपेली च्याम्पियनसिप युरोकपमा जर्मनीले पोर्चुगलविरुद्ध शानदार जित निकालेको छ भने स्पेन पेनाल्टीमा चुक्दा पोल्याण्डसँग बराबरीमा रोकिएको छ ।
समूह डी को खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गर्दै शानदार जित हासिल गर्यो...