Sunday, May 5, 2024

विश्वकप छनोट – नेपाल जोर्डनसँग ३–० ले पराजित

0
भक्तपुर, जेठ २५ कुवेतमा जारी विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा नेपाल जोर्डनसँग पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा जोर्डनले नेपाललाई ३–० ले पराजित गरेको हो । जोर्डनको जितका लागि बाहा फैसल सेफले...

पहिलो हापमा जोर्डनलाई १–० को अग्रता

0
भक्तपुर, जेठ २४ विश्वकप र एसियन कपका लागि कुवेतमा भइरहेको छनोट खेलको पहिलो हापमा नेपाल जोर्डनसँग एक गोलले पछि परेको छ । खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी मार्फत गोल गर्दै नेपाल विरुद्ध अग्रता बनाएको...

जोर्डनविरुद्ध नेपालको शुरुवाती ११

0
भक्तपुर, जेठ २४ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाईनिज ताईपेई विरुद्धको टोलीमा तीन परिवर्तन गर्दै जोर्डन विरुद्धको शुरुवाती ११ खेलाडीको घोषणा गरेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठको स्थानमा अभिषेक रिजाल,...

जोर्डन विरुद्ध नेपाल तयार – जितको लक्ष्यका साथ मैदानमा ओर्लने

0
भक्तपुर, जेठ २४ आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज राती पौने दश बजे जोर्डनको सामना गर्दैछ । दुवै टोलीको लागि आजको खेल निक्कै...

विश्वकप छनोटमा चाईनिज ताईपेई विरुद्ध नेपालको सहज जित (फोटो फिचर)

0
भक्तपुर, जेठ २१ अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको आफ्नो छैंटौं खेलमा नेपालले चाईनिज ताईपेईलाई पराजित गरेको छ । कुवेतमा बिहिवार राती सम्पन्न खेलमा...

नेपाल चाईनिज ताईपेई विरुद्ध २–० ले विजयी

0
भक्तपुर, जेठ २० फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा अन्जन बिष्ट र नवयुग श्रेष्ठको गोल मद्दतले नेपालले विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेई विरुद्ध २–० गोल अन्तरले पराजित...

नवयुगको गोल, नेपाललाई २–० को अग्रता

0
भक्तपुर, जेठ २० नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गर्दै चाईनिज ताईवेई विरुद्ध नेपालको अग्रता दोब्बर बनाएका छन । वैकल्पिक खेलाडीकोरुपमा मैदान प्रवेश गरेका नवयुगले उत्कृष्ट फ्लिक किक प्रहार गर्दै गोल गरेका हुन ।...

पहिलो हाफमा नेपाल अन्जनको गोलमा अगाडि

0
भक्तपुर, जेठ २० नेपालले चाइनिज ताइपेइविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । अन्जन विष्टले चौथो मिनेटमा पेनाल्टीमा गरेको गोल मद्दतले नेपालले अग्रता बनाएको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड...

अन्जनको गोलमा नेपाललाई अग्रता

0
भक्तपुर, जेठ २० विश्वकप फुटबल छनोट खेल अन्तर्गत नेपालले चाइनिज ताईपेईविरुद्ध चौथो मिनेटमा अग्रता लिएको छ । नेपालले अन्जन बिष्टको गोलमा अग्रता लिएको हो । अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन । नेपालले खेलको...

ताईपेइविरुद्ध नेपालको शुरुवाती ११ सार्वजनिक

0
भक्तपुर, जेठ २० कतार विश्वकप फुटबल २०२२ तथा एसिया कप २०२३ छनोट अन्तर्गत समूह चरणको चाईनिज ताईपेईविरुद्ध अहिले पौने १० बजे हुने खेलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक अव्दुल्लाह अलमुताइरीले इराकविरुद्ध...

MOST POPULAR