विवेकशील साझाका नेता उज्वल थापाको निधन (परिवारको विज्ञप्तीसहित )
भक्तपुर, जेठ १८
विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेर मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको हो ।
थापाको...
अध्यक्ष ठाकुरसहित जसपाका चार नेता निष्कासित
भक्तपुर ः जेठ १८
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । अर्का अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सोमवार बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो,...
पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय
भक्तपुर, जेठ १८
नेकपा एमालेको बालुवाटारमा सम्पन्न स्थायी समितिको मंगलवार बसेको बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष के पी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले पार्टीलाई...
चीनबाट खोप आज आईपुग्ने
भक्तपुर, जेठ १८
चीनले अनुदान दिने घोषणा गरेको १० लाख डोज कोरोना विरुद्धको भेरोसिल खोप मध्ये ९ लाख डोज आज काठमाण्डौं आइपुग्ने भएको छ । नेपाल वायुसेवा निगमको विमानबाट ८ लाख र हिमालयन एयरलाइन्सको विमानबाट...
एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट
भक्तपुर ः सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
कोरोना महामारीका कारण परीक्षा...
भक्तपुरमा सक्रिय संक्रमितको संख्या घट्न थाल्यो
भक्तपुर ः भक्तपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । संक्रमण मुक्त हुनेको संख्या बढेसँगै यहाँ सक्रिय संक्रमितको संख्या घट्न थालेको हो । भक्तपुरमा आइतवार १६९, शनिवार २३१, बिहिवार र शुक्रवार २४० जना...
ढकाल र मुनकर्मीलाई थप आर्थिक सहयोग
भक्तपुर । भक्तपुरका कोरोना संक्रमित दुई पत्रकारको उपचारका लागि थप आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहनुभएका रातोपाटी डटकममा कार्यरत पत्रकार हेमराज ढकाल र समय समाज साप्ताहिकमा आवद्ध...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
भक्तपुर - मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई विभिन्न संघसंस्था र दातृनिकायले स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार अस्पताललाई नेपालका लागि अमेरिकी पुर्वराजदुत स्टक डेलिसिको...
ख्वप अस्पताललाई थप ७३ लाख ७० हजार सहयोग
भक्तपु - भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र अन्य आवश्यक उपकरण खरिदका लागि विभिन्न संघसंस्था, सहकारी र दाताहरुबाट सहयोग गर्ने सोमवार पनि जारी रहेको छ ।
नगरपालिकाका अनुसार सोमवार थप ७३ लाख...
राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे विजयी
भक्तपुर - राष्ट्रिय सभा रिक्त एक सदस्यका लागि भएको लुम्बिनी प्रदेशमा सोमवार सम्पन्न निर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई...