Tuesday, September 17, 2024

चीनबाट खोप आज आईपुग्ने

0
भक्तपुर, जेठ १८ चीनले अनुदान दिने घोषणा गरेको १० लाख डोज कोरोना विरुद्धको भेरोसिल खोप मध्ये ९ लाख डोज आज काठमाण्डौं आइपुग्ने भएको छ । नेपाल वायुसेवा निगमको विमानबाट ८ लाख र हिमालयन एयरलाइन्सको विमानबाट...

एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट

0
भक्तपुर ः सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । कोरोना महामारीका कारण परीक्षा...

भक्तपुरमा सक्रिय संक्रमितको संख्या घट्न थाल्यो

0
भक्तपुर ः भक्तपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । संक्रमण मुक्त हुनेको संख्या बढेसँगै यहाँ सक्रिय संक्रमितको संख्या घट्न थालेको हो । भक्तपुरमा आइतवार १६९, शनिवार २३१, बिहिवार र शुक्रवार २४० जना...

ढकाल र मुनकर्मीलाई थप आर्थिक सहयोग

0
भक्तपुर । भक्तपुरका कोरोना संक्रमित दुई पत्रकारको उपचारका लागि थप आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहनुभएका रातोपाटी डटकममा कार्यरत पत्रकार हेमराज ढकाल र समय समाज साप्ताहिकमा आवद्ध...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

0
भक्तपुर - मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई विभिन्न संघसंस्था र दातृनिकायले स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार अस्पताललाई नेपालका लागि अमेरिकी पुर्वराजदुत स्टक डेलिसिको...

ख्वप अस्पताललाई थप ७३ लाख ७० हजार सहयोग

0
भक्तपु - भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र अन्य आवश्यक उपकरण खरिदका लागि विभिन्न संघसंस्था, सहकारी र दाताहरुबाट सहयोग गर्ने सोमवार पनि जारी रहेको छ । नगरपालिकाका अनुसार सोमवार थप ७३ लाख...

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे विजयी

0
भक्तपुर - राष्ट्रिय सभा रिक्त एक सदस्यका लागि भएको लुम्बिनी प्रदेशमा सोमवार सम्पन्न निर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई...

राष्ट्रिय सभा सदस्यका लागि आज लुम्बिनीमा उपनिर्वाचन

0
राष्ट्रियसभाको एक रिक्त सदस्यको लागि आज लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि प्रदेश राजधानी दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थल तोकिएको छ । उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेकपा...

ख्वप अस्पताललाई २ करोड ४७ लाख सहयोग प्राप्त

0
भक्तपुर - भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरण व्यवस्थाका लागि आइतवारसम्म २ करोड ४७ लाख ११ हजार ७ सय ४८ रुपैंयाँ सहयोग जुटेको छ । नगरपालिकाको आव्हान अनुसार आइतवार थप...

नेपाल–कोरिया अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

0
भक्तपुर – नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालित विभिन्न सहकारी संस्थाहरुले ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । नगरभित्र सञ्चालित बाबा वचत...

MOST POPULAR