Saturday, November 16, 2024

युरोकप – चेक रिपब्लिक, स्लोभाकियाको जित, स्पेन र स्विडेन बराबरी

0
भक्तपुर, असार १ चेक रिपब्लिकले युरोकप फुटबलमा सोमवार स्कटल्याण्डलाई २–० ले पराजित गर्दै सुखद शुरुवात गरेको छ । ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक शिकले दुई गोल गरे । प्याट्रिकले...

विपक्षी गठबन्धनमा शिर्ष नेताहरुको नेपाल निवासमा भेटवार्ता

0
भक्तपुर, असार १ माधव कुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनका शिर्ष तीन नेता नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमवार साँझ भेटवार्ता भएको छ । भेटवार्ताका लागि देउवाले कांग्रेस...

गण्डकी प्रदेशसभा सदस्य थापा पदमुक्त

0
भक्तपुर, जेठ ३१ गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले सांसद थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेपछि...

भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

0
भक्तपुर, जेठ ३१ खाल्सा एड इन्टरनेशनलले कन्ट्रिव्युसन फर नेपालको सहकार्यमा भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । खाल्सा र कन्ट्रिव्युसनका प्रतिनिधिहरुले आज अस्पताललाई उक्त स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । बेलायतमा रहेको खाल्सा...

उपत्यकामा पानी वितरणको नयाँ तालिका – २ देखी १२ दिन बिराएर पानी आउने (तालिकासहित)

0
भक्तपुर, जेठ ३१ सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न असार १ गतेदेखी मेलम्चीको पानी उपत्यकामा बन्द हुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले उपत्यकामा पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । काउखालिले आज सार्वजनिक...

गरिव देशलाई जी–७ का राष्ट्रले १ अर्ब मात्रा खोप दिने

0
भक्तपुर, जेठ ३१ विश्वका धनी राष्ट्रहरुको समूह जी–७ मा आवद्ध राष्ट्रहरुले आगामी एक वर्षभित्र गरिव देशहरुलाई १ अर्ब मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । जी–७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री...

कोपा अमेरिका कप– नेयमार चम्किँदा ब्राजिलको सहज जित

0
भक्तपुर, जेठ ३१ दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका कपको आइतवार राती सम्पन्न खेलमा नेयमार चम्किँदा आयोजक ब्राजिलले भेनेजुएला विरुद्ध सहज जित निकालेको छ । स्टाडियो नेसनल डी ब्रासिलियामा सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई ३–०...

युरोकप –समूह सीको खेलमा नेदरल्यन्ड्स र अष्ट्रिया विजयी

0
भक्तपुर, जेठ ३० युरोकप अन्र्तगत आइतवार राती सम्पन्न समूह सीको रोमाञ्चकारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । आम्स्टरड्याममा सम्पन्न खेलमा युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि...

युरोकप – इंग्ल्यान्डको जितसँगै ईतिहासको क्रमभंग

0
भक्तपुर, जेठ ३० युरोकपमा इंग्ल्यान्डले क्रोसियालाई १–० गोलले पराजित गरेको छ । घरेलु मैदान वेम्बेली स्टेडियममा उपस्थित साढे २२ हजार दर्शक सामु इंग्ल्यान्डलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।...

डा. गिरीलाई प्रधानमन्त्रीसमेतले धम्क्याएको भन्दै जीवन रक्षाको अपिल

0
भक्तपुर, जेठ ३० ‘बृहत नागरिक आन्दोलन’ र ‘सोलिडारिटी फर डा. केसी आलाइन्स’ले आइतवार संयुक्तरुपमा अपिल जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको जीवन रक्षाको लागि अपिल गरेको छ । प्रधानमन्त्री के पी शर्मा...

MOST POPULAR