वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमा प्रश्न उठाए
भक्तपुर, असोज २४
वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएको विषय उठेकाले अधिवक्ताहरुले यसबारेमा प्रधानन्यायाधीश जबराले प्रष्ट पार्नुपर्ने आवाज...
गैरसरकारी संस्थाले पनि सूचना अधिकारी तोक्नुपर्ने
भक्तपुर, असोज २१
भक्तपुरका गैरसरकारी संस्थाहरुले पनि सूचना अधिकारी तोक्नुपर्ने भएको छ । जिल्लास्थित सरकारी, सार्वजनिक सेवा प्रदायक निकायका सूचना अधिकारी र सञ्चारकर्मीहरुको संयुक्त बैठकले गैरसरकारी संस्थाहरुले पनि सूचना अधिकारी तोक्नुपर्ने निर्णय गरेको हो ।
बैठकमा...
मुलुक पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्छ ः अध्यक्ष दाहाल
भक्तपुर, असोज २१
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनुभएको छ । माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै दाहालले गरिवले निर्वाचनमा भाग लिन नसक्ने अवस्था...
व्यक्तिको नाममा दर्ता भएको भक्तपुर दधिकोटको ४७ रोपनी जग्गा सार्वजनिक भएको ठहर
भक्तपुर, असोज २१
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले भक्तपुरबाट जाँदा जाँदै व्यक्तिले दर्ता गरिसकेको ४७ रोपनी जग्गालाई सार्वजनिक कायम गरेका छन । भक्तपुरबाट सरुवा भई असोज १७ गते आइतवार रमाना लिएर गएका...
विद्यार्थीको भावनामा आधारित शैक्षिक उपन्यास ‘कखरा’ लोकार्पण
हरिसुन्दर छुकां, भक्तपुर, असोज २१
शैक्षिक उपन्यास ‘कखरा’ लोकार्पण भएको छ । कवि, गीतकार एवं शिक्षक हरिहर तिमिल्सिनाले लेखेको तथा सिकाइ समूहले प्रकाशन गरेको उपन्यास ‘कखरा’ बिहीबार लोकार्पण भएको हो ।
सो पुस्तकको शिक्षा विज्ञान तथा...
बजार अनुगमन – सेल्सबेरी, विगमार्ट र भाटभटेनीमा समेत अनियमितता
भक्तपुर, असोज २१
भक्तपुरका साना किराना पसलदेखी ठूला सेल्सबेरी, विगमार्ट र भाटभटेनी सुपर मार्केटले समेत उपभोक्तालाई ठगी गरेको पाईएको छ । विशेषगरी म्याद नाघेका वस्तु बिक्रि गर्ने, प्याकेटमा प्याकिङ गरेको मिति, उपभोग्य मिति र तौल...
यसवर्षको बडादशैं शुरु, आज घरघरमा घटस्थापन गरी जमरा राखिँदैं
भक्तपुर, असोज २१
नेपालीहरुको बडादशैं आज (बिहिवार)देखी शुरु भएको छ । बडादशैं प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ विभिन्न शक्तिपिठको पुजा आराधना र मान्यजनहरुबाट टिका र जमरा लगाई मनाउने...
नयाँ पुस्ता तयार नहुँदा नवदुर्गाको मुकुण्डो बनाउने पेशा संकटमा
लक्ष्मी गारु, भक्तपुर, असोज २०
भक्तपुरको ऐतिहासिक एवम् साँस्कृतिक महत्वको नवदुर्गा देवगणको मकुण्डो बनाउने पेशा संकटमा परेको छ । आर्थिक अभावसँगै मुकुण्डो बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेशा संकटमा परेको हो ।
नवदुर्गा गण नाचको...
नेवार समुदायमा शिवको प्रतिक प्यँचाःको आशन राखी जमरा हाल्ने परम्परा
लक्ष्मी गारु, भक्तपुर, असोज २०
कुनै समय हरेक नेवार समुदायको घरघरमा गाग्री, ध्याम्पो लगायतका भाँडाकुँडा बिसाउने वस्तु हो प्यँचाः(परालले बनाएको गोलो वस्तु)। आधुनिक प्रविधिसँगै नयाँ नयाँ वस्तुको प्रयोग बृद्धि भएसँगै प्यँचाःको प्रयोग लोप हुने अवस्थामा...
बडादशैंमा भक्तपुरको तलेजुभित्र बली पुजा नहुने
भक्तपुर, असोज १९
बडादशैंको अवसरमा भक्तपुर दरवारस्क्वायरस्थित तलेजु मन्दिरभित्र बली पुजा नहुने भएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलवार बसेको सरोकारवालाहरुको बैठले कोरोनाको संक्रमण घट्दै गएपनि जोखिम पूर्णरुपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बली पुजा...