एक महिना मनाईने ‘गुँलाधर्म’ शुरु
भक्तपुर, साउन २१
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले अति श्रद्धा र भक्तिका साथ प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदादेखी भाद्र कृष्ण औँसीसम्म एक महिना मनाईने गुँलाधर्म सोमवारदेखी शुरु भएको छ । गुँलाधर्ममा एक महिनासम्म स्वयम्भू महाचैत्यलगायत अन्य...
नगरकोटमा सञ्चालित शुक्रवारे हाटबजार शुरु भएको एक वर्ष पुरा
भक्तपुर, साउन १९
पर्यटकीय केन्द्र नगरकोटमा सञ्चालन भइरहेको शुक्रबारे हाट बजारको बार्षिकोत्सव मनाइएको छ । नगरकोटको पर्यटनका साथै व्यवसायलाई प्रवर्द्धन गर्न नगरकोटको मञ्जुश्री पार्कमा स्थानीय सरकार र व्यवसायीहरूको अगुवाइमा सुरू भएको हाटबजारले सफलताका साथ एक...
आगलागीमा २ करोड ६० लाख क्षती
भक्तपुर, साउन १८
भक्तपुरको एक आल्मुनियम र फर्निचर उद्योगमा बिहिवार राती आगलागी हुँदा २ करोड ६० लाख रुपैंया बराबरको क्षती भएको छ । मध्यपुर थिमि ३ तेस्राटारस्थित नाशा ईन्टेरियर कम्पनी नामको आल्मुनियम र फर्निचर उद्योगमा...
धुमधामले मनाए नेवार समूदायले गठामुंगः पर्व
भक्तपुर, साउन १८
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शुक्रवार काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समूदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पुजा गरी धुमधामले गठामुंगः पर्व मनाएका छन । साथै आफ्नो घर गृह...
क्षयरोग निवारण संस्थाका पुर्वसभापति श्रेष्ठ सम्मानीत
भक्तपुर, साउन १६
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४५ औं स्थापना दिवसको अवसरमा मंगलवार उक्त संस्थाका पुर्वसभापति बाबुकाजी श्रेष्ठ सम्मानीत हुनुभएको छ । श्रेष्ठको कार्यकालमा भक्तपुरमा क्षयरोग निवारणमा उल्लेख्य कार्य भएको भन्दै संस्थाले...
मौलिक चावपर्वलाई संरक्षण गर्नुपर्छ – सांसद थापा
भक्तपुर, साउन १६
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अनावश्यक भोजभटेर कटौती गरेर मौलिक चावपर्व मनाई यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले साउन १५...
श्री पद्य माविको भवन निर्माणका लागि संसदमा सांसद थापाले उठाए आवाज
भक्तपुर, साउन १५
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरको जेठो विद्यालय श्री पद्य माविको भवन निर्माणका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकको शुन्य समयमा सांसद...
चाँगुनारायण, झौखेल, दुवाकोट खानेपानीमा प्रधुम्न निर्वाचित (मत परिणामसहित)
भक्तपुर, साउन १३
चाँगुनारायण, झौखेल, दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा प्रधुम्न पोखरेल निर्वाचित भएका छन । समितिको शनिबार सम्पन्न निर्वाचनमा पोखरेल ३४४ मतका साथ अध्यक्षमा निर्वाचित भएको हो । उहाँका प्रतिष्पर्धी दिनेश न्यौपानेले...
टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु
भक्तपुर, साउन १३
भक्तपुरमा टिपरले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । घाईतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतवार बिहान सवा एक बजे...
वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी छ – सांसद थापा
भक्तपुर, साउन १३
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । राष्ट्रका नाममा दुई घण्टा अभियानको संयोजनमा शनिवार आयोजित सूर्यविनायक नगरपालिकाका वडा...