Thursday, September 19, 2024

भक्तपुरमा ९३ प्रतिशत कोरोना संक्रमण मुक्त

0
भक्तपुर, जेठ २४ भक्तपुरमा आइतवार १५८ महिलासहित ३३९ जना कोरोना संक्रमण मुक्त भएका छन । यो सँगै भक्तपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १९ हजार ८४ पुगेको छ । यहाँ कुल संक्रमितको ९३ प्रतिशत संक्रमित...

उत्तर कोरिया: विदेशी चलचित्र, भाषा र लुगामा प्रतिबन्ध लगाउने कडा कानुन

0
लोरा बिकर, बि बि सि न्यूज, सोल, जेठ २४ उत्तर कोरियाले देशमा हालै विदेशी प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजाय भएको कानुनहरू लागु गरेको छ। किन यस्तो...

कविता प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत

0
भक्तपुर, जेठ २४ शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरिय कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई आज पुरस्कृत गरेको छ । स्व. जोन्छेंको ९ औं स्मृति दिवसको अवसरमा प्रतिष्ठानको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई...

ओलीको प्रस्ताव ‘कपटपूर्ण’ भएको खनाल–नेपाल पक्षको ठहर

0
काठमाण्डौं, जेठ २४ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेठ ३ पूर्वको अवस्थामा फर्कन राखेको प्रस्ताव माधव–झलनाथ समूहले अस्वीकार गर्ने भएको छ । आफूहरुले जेठ ३ को अवस्थामा नभएर जेठ २ पूर्वको अवस्थामा फर्कनुपर्ने...

नेकपा एमालेलाई २०७५ जेठमा फर्काउने ओलीको घोषणा (प्रेस विज्ञप्तीसहित)

0
भक्तपुर, जेठ २३ नेकपा(एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गते फर्काउन तयार भएको बताउनुभएको छ । उहाँले आइतवार साँझ विज्ञप्ती जारी गर्दै पार्टीलाई २०७५ जेठमा फर्काउन तयार भएको घोषणा गर्नुभएको...

बादी समूदायको माग ः कर तिर्छौ, यौन पेशा गर्न पाऊँ

0
भक्तपुर, जेठ २३ सुदुरपश्चिम प्रदेशका बादी समूदायले यौन पेशा अंगाल्न पाउनु पर्ने माग गरेका छन । बादी समूदायका महिलाहरुले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन । उनीहरुले त्यसका लागि नियमानुसार कर...

नेपाल–खनाल समूहको निष्कर्ष– पार्टी एकता हुने सम्भावना अत्यन्तै न्यून (पूर्ण पाठ सहित)

0
भक्तपुर, जेठ २३ नेकपा एमाले नेपाल–खनाल पक्षले पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकताबद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन नेता, कार्यकर्ता र सदस्यहरुमा आह्वान गरेको छ । केही...

कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी

0
श्रेष्ठ र बिसीले लिए शपथ भक्तपुर, जेठ २३ नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले कांग्रेसबाट थपिएका दुई मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएसँगै कांग्रेस सरकारमा औपचारिकरुपमा सहभागी भएको हो...

डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने

0
भक्तपुर, जेठ २३ डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । डेनमार्कले एस्ट्राजेनिकाको खोप १४ लाख दिने जानकारी पत्रमार्फत स्वास्थ्य सेवा विभागलाई जानकारी दिएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले...

पूर्वमाओवादी र माधव समूह छाडेर आएकालाई समेटेर मन्त्रिपरिषद बिस्तार गर्ने तयारी

0
भक्तपुर, जेठ २३ प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझसम्म मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गर्नुभएको छ । उहाँले आफुसँग भएका ६ मन्त्रालयमा पुर्व माओवादी, एमालेबाट निष्कासित नेता माधवकुमार नेपालसमूह छाडेर आएका र आफ्ना पक्षका केही नेतालाई...

MOST POPULAR