दोस्रो हाफको सुरुवातमै भारतलाई २–० को अग्रता
भक्तपुर, असोज ३०
साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनलमा दोस्रो हापको सुरुवातमै भारतले २ गोलको अग्रता बनाएको छ । पहिलो हाप गोलसहित बराबरीमा सकिएको खेलमा ४८...
साफ च्याम्पियनसिप – फाइनलको पहिलो हाफ गोलरहित बराबरी
भक्तपुर, असोज ३०
भारी वर्षाका बीच माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को फाइनलको पहिलो हाप गोलरहित बराबरीमा टुंगिएको छ । माल्दिभ्स राष्ट्रिय रंगशालामा...
मल्लकालिन युद्धको झल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा सम्पन्न
भक्तपुर, असोज ३०
मल्लकालिन मध्यपुर थिमिको लायकु (दरवार) हालको आदर्श माध्यामिक विद्यालयको प्रांगण शनिवार दिउँसो स्थानीयको भिडभाड थियो । लायकुको मुलढोका जहाँ तलेजु भवानी रहेको...
भक्तपुरमा पायःद्यो र सेतो घोडा जात्रा सम्पन्न
भक्तपुर, असोज ३०
बडादशैंको ११ औं दिन पापांकुशा एकादशीको अवसरमा भक्तपुरको तलेजु भवानीको पायःद्यो जात्रा (खड्ग जात्रा) गएराती सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात...
साफ च्याम्पियनसिप फाइनल – भारतलाई हारको स्वाद चखाउँदैं पहिलो पटक उपाधी उचाल्ने दाउमा नेपाल
भक्तपुर, असोज ३०
माल्दिभ्सको मालेमा जारी दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१ को उपाधीका लागि आज राती नेपाल र भारत भिड्दैछन । साफ फुटबलको...
श्रद्धालु भक्तजनको ठूलो भिडसहित ब्रम्हायणी शक्तिपीठमा मेला सम्पन्न
भक्तपुर, असोज २८
बडादसैंको दशौं दिन विजयदशमीको अवसरमा शुक्रबार भक्तपुरको प्रसिद्ध ब्रम्हायणी शक्तिपीठमा श्रद्धालु भक्तजनको ठूलो भिडसहित मेला सम्पन्न भएको छ । धार्मिक तथा सा“स्कृतिक...
नेवार समूदायले धुमधामले मनाए मोहनी नखाः
भक्तपुर, असोज २८
बडादशैंको नवौं दिन आज (बिहिवार) नेवार समूदायले मोहनी नखः धुमधामले मनाएका छन । घटस्थापनाको दिन घरघरमा नलस्वाँ (जमरा) राखेर शुरु भएको बडादशैंलाई...
भक्तपुरमा खःमेय् ब्वाकेगु जात्रा सम्पन्न
भक्तपुर, असोज २८
बडादशैंको नवौं दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सा“स्कृतिक खःमेय् व्वाकेगु (रा“गो दौडाउने) जात्रा बिहिबार सम्पन्न भएको छ ।
धार्मिक, सा“स्कृतिक,...
माझखण्ड धातुचैत्य विहारमा तिपिटक वाचक श्रीदिपद्वारा तिपिटक वाचन
सुनीता तुलाधर
ललितपुर, असाेज २८
सानै उमेरमा बौद्ध धर्मग्रन्थ तिपिटक वाचन गर्दै आउनु भएका श्रीदिप शिल्पकारले भिक्षु बोधिज्ञान महास्थविर वर्षाबास बस्नु भएको माझखण्ड धातुचैत्य विहारमा तिपिटक...
भिक्षु बोधिज्ञान महास्थविरको वर्षावास माझखण्ड धातु चैत्य विहारमा
ललितपुर, असोज २७
भिक्षु बोधिज्ञान महास्थविरले यसवर्षको वर्षावास ललितपुर जिल्लाको दक्षिण भेगस्थित बागमती गाउँपालिका–५ मा अवस्थित माझखण्ड धातु चैत्य विहारमा बस्नुभएको छ । बौद्ध धर्मग्रन्थ...