Monday, October 27, 2025

डिभिजन वन भक्तपुर १४ लाख राहत वितरण गर्दै

0
भक्तपुर, असार २३ जंगली वन्यजन्तुले क्षति गरेका खाद्यान्न बाली र पशुधनको राहत वापत डिभिजन वन कार्यालय भक्तपुरले चालु आर्थिक वर्ष करिव १४ लाख रुपैंया वितरण...

युरोकप – स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा प्रवेश

0
भक्तपुर, असार २३ इटाली स्पेनलाई ट्राइब्रेकरमा पराजित गर्दै युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बलीमा बुधवार बिहान सम्पन्न खेलमा इटाली टाइब्रेकरमा...

सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला

0
भक्तपुर, असार २० भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला परेको छ । हरियो ज्याकेट, सुन्तला रंगको हाप प्यान्ट र कालो जुत्ता...

निर्माणाधिन घरको भ¥याङबाट खस्दा महिलाको मृत्यु

0
भक्तपुर, असार २० मध्यपुर थिमि–१, लोकन्थलीस्थित रमाइलो चोकमा निर्माणाधिन घरको भ¥याङबाट खसेर एक महिलाको मृत्यु भएको छ । राजु श्रेष्ठको निर्माणाधिन घरको तेस्रो तलाको घरको...

चाँगुनारायणको एक कार्यक्रम – जसले छोरीहरुको भविष्य उज्यालो बनाउँदैछ

0
लक्ष्मी गारु, भक्तपुर, असार १९ अनामिका छुंका कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । उहाँ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यामिक विद्यालयमा पढ्नुहुन्छ । उहाँको नेपाल...

छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा बाबु पक्राउ

0
भक्तपुर, असार १९ छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा भक्तपुरमा एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा डेरा गरी बस्ने १५ वर्षिया छोरीलाई...

युरोकप २०२० – रोमाञ्चकारी खेलमा विजयी हुँदै स्पेन सेमिफाइनलमा प्रवेश

0
भक्तपुर, असार १९ आत्मघाती गोल, रातो कार्ड र ट्राइब्रेकरको रोमाञ्चकारी तथा उथलपुथलकाबीच स्पेन स्विट्जरल्यान्डलाई पराजित गर्दै युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको...

भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्म सिसि क्यामरा जडान

0
भक्तपुर, असार १८ अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्म ५४ वटा र महानगरिय प्रहरी परिसरमा १० वटागरी कुल ६४ वटा सिसि क्यामरा जडान...

मध्यपुर थिमिमा अन्तर्राष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने

0
भक्तपुर, असार १८ मध्यपुर थिमी नगरपालिका–९, लुखापाटीमा अन्तराष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने भएको छ । कभर्डहल निर्माणका लागि बिहिवार मध्यपुर थिमि नगरपालिका, राष्ट्रिय खेलकुद परिषद...

पत्रकार महासंघ भक्तपुरलाई स्वास्थ्य सामग्री सहयोग

0
भक्तपुर, असार १८ नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मञ्चले सर्जिकल मास्क १ हजार ५ सय...

MOST POPULAR