Saturday, September 13, 2025

भूमिसुधार कार्यालय भक्तपुरका नासु अधिकारी पनि अख्तियारको नियन्त्रणमा

0
भक्तपुर, असार ३२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका नायवसुब्बा दिपक प्रसाद अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ । अधिकारीलाई अख्तियारले मंगलवार साँझ नियन्त्रणमा लिएको...

नियम विपरित सूर्यविनायक नगरपालिकामा २६ लाख भत्ता वितरण

0
भक्तपुर, असार ३१ सूर्यविनायक नगरपालिकाले वडा स्तरमा गठन गरेको योजना अनुगमन समितिले नियम विपरित २६ लाख रुपैंया भत्ता बुझेको छ । नगरपालिकाले वडास्तरमा सञ्चालित ५...

भक्तपुरका मालपोत प्रमुख र कार्यालय सहयोगी साढे २४ लाख घुससहित पक्राउ

0
भक्तपुर, असार ३१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई घुसको रकम सहित पक्राउ...

बोदेमा हरियाली र सौन्दर्यकरण अभियान शुभारम्भ

0
भक्तपुर, असार ३० मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोदेमा हरियाली र सौन्दर्यकरण अभियान शुभारम्भ भएको छ । अभियान अन्तर्गत बोदेको सम्पदा पदमार्ग वरिपरि हरियाली...

भक्तपुर नगरपालिकाको १८ औं नगरसभा सम्पन्न

0
भक्तपुर, असार २३ भक्तपुर नगरपालिकाको १८ औं नगरसभा सोमवार सम्पन्न भएको छ । गत असार ६ गते शुरु भएको भक्तपुर नगरपालिकाको १८ औं नगरसभा सोमवार...

जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सिरुटारबाट १२ जना पक्राउ

0
भक्तपुर, असार ३ भक्तपुरको सुर्यविनायक नगरपालिका–१ सिरुटारमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ । स्थानीय ६२ वर्षीय राम प्रसाद राउतको घरमा...

भक्तपुरको श्री पद्म यो वर्ष पनि उत्कृष्ट विद्यालय

0
भक्तपुर, असार ३ भक्तपुर दरवारस्क्वायरस्थित श्री पद्य माध्यामिक विद्यालय यसवर्ष पनि उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । भक्तपुरकै पहिलो तथा एक शताब्दी पुरानो सामुदायिक...

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

0
केके मानन्धर, भक्तपुर, असार १ सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ शनिवार सम्पन्न गरेको छ । दुईदिने सम्मेलनमा बंगलादेश, भारत...

पद्म चैत्य विहार, बुटवलमा आजदेखि साप्ताहिक ‘दुर्लभ प्रव्रज्या कार्यक्रम’ शुरु

0
सुनीता तुलाधर, बुटवल, असार १ गते । भगवान बुद्ध जन्मभूमि लुम्बिनी प्रदेश, यसै प्रदेश अन्तर्गतको बुटवल उपमहानगरपालिकाको वडा १ स्थित पद्म चैत्य विहारमा आज नेपालका...

जुनियर राष्ट्रिय चेसमा रिसोन र रिया च्याम्पियन

0
भक्तपुर, जेठ ३१ प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपमा झापाका रिसोन थापा र रिया श्रेष्ठ च्याम्पियन बनेका छन । बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रतियोगितामा रिसोनले ९...

MOST POPULAR