वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी छ – सांसद थापा
भक्तपुर, साउन १३
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । राष्ट्रका...
मध्यपुर थिमि नगरपालिका आइतवार बन्द हुने
भक्तपुर, साउन ११
मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालय आइतवार बन्द हुने भएको छ । किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको असामयिक निधन भएको शोकमा मध्यपुर...
कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत – अध्यक्ष बिजुक्छें
भक्तपुर, साउन ११
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको बताउनुभएको छ । उहाँले नेपालको वर्तमान शिक्षाले पुँजीवादी...
नेसनल प्याव्सन भक्तपुर हिज्जे प्रतियोगितामा मदरल्याण्ड प्रथम
भक्तपुर, साउन ११
नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका आधारभुत तहको विद्यालय स्तरीय हिज्जे प्रतियोगितामा मदरल्याण्ड स्कुल प्रथम भएको छ । चाँगुनारायण नगरपालिका–२ स्थित ऋतम्भरा पाठशालाको आयोजनामा...
मध्यपुर थिमिका १० हजार बालबालिकाले लगाए पोलियो विरुद्धको खोप
भक्तपुर, साउन १०
विशेष पोलियो खोप अभियान अन्तर्गत मध्यपुर थिमिमा दुई दिनमा १० हजार ३१५ जनाले खोप लगाएका छन । नगरपालिका भित्रका ५ वर्ष मुनिका...
टेकु अस्पतालबाट हैजाका तीन शंकास्पद बिरामी भागे
भक्तपुर, साउन ९
हैजाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा उपचार गराईरहेका ३ जना बिरामी अस्पतालबाट भागेका छन । उनीहरुलाई सोमवार अस्पतालमा भर्ना...
सौर्य एअरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु
भक्तपुर, साउन ९
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ...
सौर्य एआरलाइन्सद्धारा दुर्घटनामा परेकाहरुको विवरण सार्वजनिक (विवरणसहित)
भक्तपुर, साउन ९त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ...
इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो सौर्यको जहाज
भक्तपुर, साउन ९
सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा...
दुर्घटनाग्रष्ट सौर्यको जहाजमा १९ यात्रु, क्याप्टेनको उद्धार गरी केएमसी पुर्यायो
भक्तपुर, साउन ९
काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा १९ यात्रु रहेको खुलेको छ । सौर्यको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज बुधबार...