जुवाखाल सञ्चालकसहित १० जना पक्राउ
भक्तपुर, साउन ८
भक्तपुरको लिवालीबाट प्रहरीले जुवाखाल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका –८, लिवालीस्थित ब्रम्हलाल गणेशको ३ तले पक्की घरको पहिलो...
रोकी राखेको टिफरमा स्कुटी ठोकिँदा स्कुटी चालकको मृत्यु
भक्तपुर, साउन ८
मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित सिदार्थ पेट्रोल पम्प नजिक बिग्रिएर रोकी राखेको टिफरमा स्कुटी ठोकिँदा उक्त स्कुटी चालकको मृत्यु भएको छ ।
काठमाण्डौबाट भक्तपुरतर्फ आउने...
मध्यपुर थिमिमा विशेष पोलियो खोप अभियानमा ५ वर्ष मुनीका सबै बालबालिकालाइ पोलियो थोपा खुवाउने
भक्तपुर, साउन ७
विशेष पोलियो खोप अभियान अन्तर्गत मध्यपुर थिमि नगरपालिका भित्रका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई यही साउन ९ गते देखि १२ गतेसम्म पोलियो...
यसवर्ष तहाननीबाट थिमि भैलः प्रदर्शन हुने
भक्तपुर, साउन ७
मध्यपुर थिमिमा भाद्र कृष्ण द्वितिया (गु“लागा द्वितिया) देखि पञ्चमीसम्म चार रात नचाईने थिमि भैलः प्याखँ यसवर्ष वडा नं. ५ ताहाननीबाट प्रदर्शन गर्ने...
बागमतीका निवर्तमान मुख्यमन्त्री जम्कट्टेलको उपलब्धी सार्वजनिक
भक्तपुर, साउन ७
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो १८ महिने सरकारको मूख्य उपलब्धी आइतवार सार्वजनिक गर्नुभएको छ । प्रदेश सभामा अल्पमतमा परेपछि आइतवार...
झरीले पनि रोक्न सकेन, अरुण थापा स्मृति सांगेतिक कार्यक्रम
भक्तपुर, साउन ५
‘दि शो मस्ट गो अन’, रंगमञ्चमा प्रख्यात एउटा भनाई हो यो । जब रंगमञ्च शुरु हुन्छ, तब जुनसुकै परिस्थितीमा पनि कार्यक्रम रोकिनु...
युवा क्लव सञ्जालको कार्यक्रममा ४६ जनाले गरे रक्तदान (फोटो फिचरसहित)
भक्तपुर, साउन ५
युवा क्लव सञ्जाल मध्यपुर थिमि वडा नं. ७ ले शनिवार आयोजना गरेको खुल्ला रगतदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन । परिवर्तनका...
नगर क्षेत्रको सौन्दर्यताका लागि मध्यपुर थिमिमा बृहत वृक्षारोपण (फोटो फिचरसहित)
भक्तपुर, साउन ५
मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रको सौन्दर्यताको लागि पेप्सीकोला–बहाखाबजार–निकोशेरा–सल्लाघारी सडक र वडाका भित्रि सडकहरुमा वृक्षारोपण शुरु गरेको छ । नगर क्षेत्रमा हरियाली प्रवद्र्धनका...
भक्तपुर अदालतमा १३९६ वर्ष कैद र ६१ करोड ८१ लाख जरिवाना उठ्न बाँकी
भक्तपुर, साउन ५
भक्तपुर जिल्ला अदालतमा मुद्दा फैसला भई तोकिएको कैद र जरिवाना रकम मध्ये १ हजार ३ सय ९६ वर्ष ६ महिना ३ दिन...
त्रियोग अन्तर विद्यालय बुद्धिचालमा प्रतीक र रियाले जिते उपाधि
भक्तपुर, साउन ४
अन्तर्राष्ट्रिय बुद्धिचाल दिवसको अवसरमा आयोजना गरेको चौथो त्रियोग अन्तर विद्यालयस्तरिय बुद्धिचाल प्रतियोगितामा प्रतिक सुवेदी र रिया श्रेष्ठले उपाधि जितेका छन ।
विश्व बुद्धिचाल...