‘नेपालमा राम्रो केही छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ – महामन्त्री थापा
भक्तपुर, साउन २६
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘नेपालमा राम्रो केही छैन’ भन्ने भाष्य निर्माण गरेर अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताउनुभएको छ । श्याम बहादुर...
उच्चस्तरीय प्रशिक्षणका लागि नेपाल र काजकिस्तान चेस संघबीच सम्झौता
भक्तपुर, साउन २६
नेपाल बुद्धिचाल महासंघ र कजाकिस्तान चेस संघबीच शुक्रवार नेपाली खेलाडीहरुलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्बन्धमा सम्झौता भएको छ । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष...
आफ्नै स्कुल बसको ठक्करले ६ वर्षिया बालिकाको मृत्यु
भक्तपुर, साउन २५
भक्तपुरको कटुञ्जेमा स्कुल बसको ठक्करले शुक्रवार ६ वर्षिया बालिकाको मृत्यु भएको छ । स्कुलबाट घर फर्केकी ती बालिकालाई उनकै स्कुलको बसले ठक्कर...
बागमती प्रदेशको सामाजिक विकास मन्त्री खड्गीद्धारा श्री पद्य माविको अवलोकन
भक्तपुर, साउन २५
भक्तपुरको नै पहिलो विद्यालयको भौतिक अवस्था देखेर बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले दुःख लागेको बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै...
उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाश्मी बिच शिष्टाचार भेट
भक्तपुर, साउन २४
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका महामहिम राजदूत अबरार एच हाश्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा दुई...
बुद्धिचालको बन्द प्रशिक्षण आजबाट शुरु, तयारीका लागि आइपुगे विदेशी प्रशिक्षक
भक्तपुर, साउन २३
नेपाल बुद्धिचाल महासंघले ४५ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली खेलाडीहरुलाई बुधवारदेखी बन्द प्रशिक्षणमा राख्ने भएको छ । ठमेल स्थित होटल सत्कारमा...
इरानलाई हराउँदैं नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल प्रवेश
भक्तपुर, साउन २२
काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा मंगलवार सम्पन्न सेमिफाइनलमा नेपाल ३–० को...
प्लाष्टिकको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु
भक्तपुर, साउन २२
भक्तपुरको चित्तपोलमा आज (मंगलवार) साँझ प्लाष्टिकको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ घरभई हाल सूर्यविनायक...
बालकुमारी सहकारीको २५ औं स्थापना दिवसमा साताव्यापी कार्यक्रम आयोजना हुने
भक्तपुर, साउन २२
मध्यपुर थिमि–४, शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.ले स्थापनाको रजत महोत्सवमा साताव्यापी कार्यक्रम आयोजना गरी मनाउने भएको छ । वि....
भक्तपुरको सुरक्षा, शिक्षा र स्वास्थ्यसहित ११ कार्यालयको कमान सम्हाल्दै महिला
भक्तपुर, साउन २०
भक्तपुरको शान्ति सुरक्षादेखी शिक्षा, स्वास्थ्यलगायत विभिन्न ११ सरकारी कार्यालयको कमान महिलाले सम्हालेका छन । जिल्लामा रहेका ५५ वटा विभिन्न सरकारी कार्यालय र...