Thursday, November 28, 2024

पत्रकार तमखूलाई पितृशोक

0
भक्तपुर, बैशाख २९ भक्तपुरका पत्रकार राम गोपाल तमखूलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष, न्यूज २४ टेलिभिजनका भक्तपुर संवाददाता एवम् जन्त्रडटकमका सञ्चालक तमखूका...

गोदावरी मेयर कपको सेमिफाइनल जेठ २ गते हुने

0
भक्तपुर, बैशाख २८ गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका दुवै खेल आगामी जेठ २ गते बुधबार हुने भएको छ । गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमै दुवै सेमिफाइनल खेल जेठ...

आज अक्षय तृतिया, डोलेश्वरमा चार वटै ढोका खुला

0
भक्तपुर, बैशाख २८ वैशाख शुक्ल तृतीयाको अवसरमा आज (शुक्रवार) सनातन धर्मावलम्बीहरुले अक्षय तृतिया पर्व मनाउँदैछन । यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ । ब्रह्मा–विष्णु–महेश्वरको आह्वान गरी...

पारदर्शीता र सुशासन एकअर्काको पुरक ः राष्ट्रपति पौडेल

0
भक्तपुर, बैशाख २७ राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताउनुभएको छ । उहाँले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गर्नुभयो । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)...

कानून दिवसमा ‘ख्वय न्याय दबू’ पुस्तक सार्वजनिक

0
भक्तपुर, बैशाख २७ ख्वप कलेज अफ लले ‘ख्वप न्याय दबू’ नामको पुस्तक सार्वजनिक गरेको छ । ७२ औं कानून दिवसको अवसरमा बुधवार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उक्त पुस्तक विमोचन गर्दै सार्वजनिक गरेको...

बोलेरोको ठक्करले पैदलयात्रीको मृत्यु

0
भक्तपुर, बैशाख २५ भक्तपुरको मिलनचोकमा बोलेरो गाडीको ठक्करले मंगलवार एक पैदलयात्रीको मृत्यु भएको छ । बनेपाबाट भक्तपुरको जगातीतर्फ आउँदैं गरेको ना. ५ ख. २३६१ नं. को बोलेरोको ठक्करले गोरखा पालुनटार नगरपालिका–२ घर भई हाल भक्तपुर...

भक्तपुर अस्पताललाई देशकै स्वास्थ्य उपचारको हब बनाइने ः प्रदेश स्वास्थ्य मन्त्री श्रेष्ठ

0
ललिता साह, भक्तपुर, बैशाख २५ भक्तपुर अस्पताललाई देशकै नमूना तथा स्वास्थ्य उपचारको हवको रुपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बताउनुभएको छ । भक्तपुर अस्पतालको मंगलवार नवनिर्मित अप्रेशन थिएटर भवनको...

३४६ वर्ष पुरानो थन्थु दरबार पुनर्निर्माण शुरु

0
भक्तपुर, बैशाख २४ भक्तपुर नगरपालिकाले दरवार क्षेत्रमा रहेको ऐतिहासिक एवम् पुरातात्विक महत्वको थन्थु दरवार पुनर्निर्माणको लागि सोमवार शिलान्यास गरेको छ । नगरपालिकाको पुरानो कार्यालय भवन रहेको उक्त दरवारको पुनर्निर्माणका लागि सांसद प्रेम सुवालले शिलान्यास गर्नुभएको...

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ ः राष्ट्रपति पौडेल

0
भक्तपुर, बैशाख २४ राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा...

मौलिक स्थान नाम प्रतिष्ठापन अभियानका बारेमा मध्यपुर थिमि नगरपालिका र नेवा देय् दबूबीच अन्तरक्रिया

0
भक्तपुर, बैशाख १९ मध्यपुर थिमि नगरपालिकाले शुरु गरेको नगरभित्रका टोलबस्तीहरुको मौलिक स्थान नाम प्रतिष्ठापन अभियानका बारेमा बुधवार नेवा देय् दबू स्वनीग विशेष प्रदेश समितिका पदाधिकारी र देय् दबूका काठमाण्डौं उपत्यकाभित्रका नगर कमिटीका पदाधिकारीहरुले जानकारी लिएका...

MOST POPULAR