मध्यपुर थिमि नगरपालिका कप – नालन्दा, आदर्श र श्री गणेश विजयी
भक्तपुर, जेठ १८
भक्तपुरको सानो थिमिमा जारी मध्यपुर थिमि नगरव्यापी विद्यालयस्तरीय सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगितामा शुक्रवार नालन्दा स्कुल, आदर्श मावि सानो थिमि र श्री गणेश मावि नगदेश विजयी भएका छन ।
मध्यपुर थिमि...
टि–२० विश्वकप – आठ संस्करणमा ६ विजेता
भक्तपुर, जेठ १८
क्रिकेटको कान्छो स्वरुप टि–२० को नवौं संस्करणको विश्वकप यही जुन १ तारिख शनिवारदेखी अमेरिका र वेस्ट इन्डिजमा शुरु हुदैछ । वेस्ट इन्डिज दोस्रो पटक विश्वकप आयोजना गर्ने पहिलो मुलुक बन्दै गर्दा यस...
५ सय ६० वर्ष पुरानो लोकेश्वर मन्दिर पुनर्निर्माण शुरु
भक्तपुर, जेठ १७
मध्यपुर थिमि नगरपालिका–४ मरुटोलस्थित ५ सय ६० वर्ष पुरानो ऐतिहासिक एवं धार्मिक महत्वको पद्मापाणी लोकेश्वर करुणामयको मन्दिर पुनर्निर्माण विधिवत रुपमा शुरु भएको छ ।
मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा उक्त मन्दिर पुनर्निर्माण हुन...
विश्व धुम्रपान रहित दिवसमा वक्तृत्वकला प्रतियोगिता
भक्तपुर, जेठ १७
विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपाल एनसिडी एलायन्सले काठमाडौंको टोखास्थित श्री सत्यसाइ शिक्षा सदनमा विहिवार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा तिलंगटार माविकी सहिसा सिंह प्रथम भइन् भने सोही स्कुलका मोहित...
मध्यपुर थिमि नगरपालिका कपमा आदर्श, इमानुएल र अर्विटको विजयी शुरुवात
भक्तपुर, जेठ १७
मध्यपुर थिमि नगरव्यापी विद्यालयस्तरीय सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगितामा आदर्श मावि लाय्कु थिमि, इमानुएल र अर्विटले विजयी शुरुवात गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले आयोजना गरेको प्रतियोगिताको...
सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगिता शुरु, मार्चपासमा गणेश मावि प्रथम
भक्तपुर, जेठ १७
मध्यपुर थिमि नगरपालिका व्यापी विद्यालयस्तरीय सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगिता आज बिहिवारदेखी सानोथिमिस्थित फुटबल मैदानमा शुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले आयोजना गरेको प्रतियोगितामा नगरका...
महिनावारीलाई जटिल बनाउन नहुनेमा सरोकारवालाको जोड
भक्तपुर, जेठ १७
महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौ महिनावारी स्वच्छता दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित र स्वच्छ बनाउन परिवार नै...
गोपाल खागी बुद्धिचाल प्रतियोगितामा दोलाखाका आशिष प्रथम
भक्तपुर, जेठ १६
गोपाल खागी स्मृति ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि दोलाखाका आशिष फुयाँलले जितेका छन । नेपाल ईको प्यानलको आयोजनामा भक्तपुरमा मंगलवार सम्पन्न भएको प्रतियोगिताको नवौ चरणको खेलमा आषिशले ७ जित र एक बराबरी...
आज गणतन्त्र दिवस
भक्तपुर, जेठ १५
आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई...
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ ः राष्ट्रपति पौडेल
भक्तपुर, जेठ १५
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने...