प्याव्सन मध्यपुर थिमि नगर अध्यक्षमा बस्नेत निर्वाचित
भक्तपुर, मंसिर ९
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मध्यपुर थिमि नगर अध्यक्षमा सुमन बस्नेत चयन हुनुभएको छ । प्याव्सन मध्यपुर थिमि नगर समितिको...
भ्रष्टाचार रोक्न शिक्षा, स्वास्थ्य निःशुल्क गर्नुपर्छ ः प्रदेश मन्त्री खड्गी
ललिता साह, भक्तपुर, मंसिर ९
बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरीप्रभा खड्गीले भ्रष्टाचार न्यूनिकरणका लागि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताउनुभएको छ । भक्तपुरको दरवार...
कबड्डीको फ्रेन्चाइज लिग एनकेएलको लोगो र ट्रफी सार्वजनिक
भक्तपुर, मंसिर ८
कबड्डीको आसन्न फ्रेन्चाइज लिग नेपाल कबड्डी लिग (एनकेएल) को आधिकारिक लोगो र ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ । एनकेएलको मुख्य प्रायोजकको रूपमा...
सर्वोच्चले नदीनाला वरपर थप २० मिटर खुला राख्नुपर्ने फैसलालाई पुनरावलोकन गर्ने
भक्तपुर, मंसिर ७
सर्वोच्च अदालतले काठमाण्डौं उपत्यकाका नदीनाला वरपर थप २० मिटर खुला राख्नुपर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्ने भएको छ ।
सर्वोच्च अदालतले बागमतीलगायत काठमाण्डौं उपत्यकाका...
भक्तपुरमा नेपाल विद्यालय खेलकुद महासंघको जिल्ला कार्यसमिति गठन
भक्तपुर, मंसिर ६
भक्तपुरमा नेपाल विद्यालय खेलकुद महासंघको जिल्ला कार्यसमिति गठन गरिएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीमा बुधवार भएको एक भेलाले...
स्वास्थ्य मन्त्री पौडेलद्धारा भक्तपुरको रक्त सञ्चार केन्द्र निरीक्षण
भक्तपुर, मंसिर ६
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधवार नेपाल रेडक्रस सोसाईटी भक्तपुरले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको निरीक्षण गरी केन्द्रले प्रदान गर्दै आइरहेको सेवाको...
नेपाल संवत नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा – राष्ट्रपति पौडेल
भक्तपुर, मंसिर ४
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवतलाई नेपालको मौलिक र राष्ट्रिय संवत भएको बताउनुभएको छ । समाज सुधारक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको...
फुटबलमा १३ वर्षपछि अफगानिस्तानमाथि नेपालको जित
भक्तपुर, मंसिर १
नेपालले पुरुष फुटबलमा १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ । फिफा अन्तराष्ट्रिय विण्डो अन्तर्गत ताजिकिस्तानको सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिवार सम्पन्न मैत्रीपूर्ण खेलमा...
मध्यपुर थिमिमा मठमन्दिर सरसफाई अभियान शुरु
भक्तपुर, मंसिर १
मध्यपुर थिमि नगरपालिकाले गठन गरेको युवा क्लव सञ्जालले शनिवारबाट साप्ताहिक मठमन्दिर सरसफाई अभियान शुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकाले यही पौष...
भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
भक्तपुर, मंसिर १
भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको...