Wednesday, November 27, 2024

आगामी आर्थिक वर्षको लागि चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड

0
भक्तपुर, असार ११ चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको पन्धौं अधिवेशनमा...

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ६६ करोड

0
भक्तपुर, असार ११ आगामी आर्थिक वर्षका लागि भक्तपुर नगरपालिकाले २ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमवार बसेको १६ औं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर...

मध्यपुर थिमि नगरपालिकाको आ.व.२०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक

0
भक्तपुर, असार ११ मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको दशौं अधिवेशनमा उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरपालिकाले सञ्चालन गरेको नेपाल...

मध्यपुर थिमि नगरपालिकाले स्थानीय पेयपदार्थको प्रवद्र्धन गर्ने (नीति तथा कार्यक्रमको पूर्ण पाठसहित)

0
भक्तपुर, असार १० मध्यपुर थिमि नगरपालिकाले स्थानीय उत्पादन खाद्य र पेयपदार्थको प्रवद्र्धन गर्ने नीति लिने भएको छ । मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सो जानकारी...

परियत्ति केन्द्रका केन्द्राध्यक्ष तथा सुपरिवेक्षकहरुका लागि परीक्षा सम्बन्धि अभिमुखिकरण तालिम

0
काठमाण्डौ, असार १० गते । परियत्ति केन्द्रका केन्द्राध्यक्ष तथा सुपरिवेक्षकहरुका लागि परीक्षा सम्बन्धि अभिमुखिकरण तालिम हिजो आइतवार काठमाण्डौस्थित विश्व शान्ति विहारमा सम्पन्न भएको छ । नेपाल बौद्ध परियत्ति शिक्षाको परीक्षा तथा दीक्षान्त उपसमितिको आयोजनामा सम्पन्न उक्त...

‘कायनगर’ पुस्तक विमोचन तथा बुद्ध धर्म संघ जूम परिवारद्वारा भन्ते, गुरुमाहरु अभिनन्दित

0
ललितपुर, असार ९ गते । भिक्षु धर्मगुप्त महास्थविरद्वारा नेपालभाषा, नेपाली र अंग्रेजी तीनवटा भाषामा अनुवादित पुस्तक ‘कायनगर’ को हिजो शनिवार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आयोजित उक्त कार्यक्रममा भिक्षु...

सूर्यविनायकको प्रमुख प्राथमिकतामा कृषि

0
भक्तपुर, असार ९ सूर्यविनायक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको छ । नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई...

भक्तपुर नगरपालिकाको १६ औं नगरसभा शुरु

0
भक्तपुर, असार ८ भक्तपुर नगरपालिकाको १६ औं नगरसभा बैठक शुक्रवार शुरु भएको छ । बैठकको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमले जनताको गाँस,...

सुमोको ठक्करले पैदलयात्रीको मृत्यु

0
भक्तपुर, असार ८ भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सुमो गाडीको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ । सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा १३ च २२६५ नंको सुमोले ठक्कर दिँदा बाग्लुङ गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर...

पत्रकार महासंघको चुनाव असार २२ गते

0
भक्तपुर, असार ८ नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि घोषणा गरेको छ । यसअघि गत बैशाख २१ र २२ गते काठमाण्डौंमा सम्पन्न २७ औं महाधिवेशनमा गत जेठ २६ गते शनिवार निर्वाचन गर्ने...

MOST POPULAR