Wednesday, November 27, 2024

शीतल निवासमा धान रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

0
भक्तपुर, असार १५ २१ औं राष्ट्रिय धान दिवसको अवसरमा शनिवार राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुभयो । रोपाइँ...

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा प्रेस युनियनले लगाए ताला

0
भक्तपुर, असार १५ नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा नेपाल प्रेस युनियनले शुक्रवार राती ताला लगाएको छ । निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने पूर्व सन्ध्यामा प्रेस युनियनले मतदाता नामावलीमा विमत्ती जनाउँदैं ताला लगाएको हो । महासंघले विधि...

सानो थिमिस्थित बाल सुधार गृहमा झडप

0
भक्तपुर, असार १४ भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहमा शुक्रवार साँझ झडप भएको छ । सुधार गृहमा रहेका बाल बिज्याईंकर्ताहरुलाई अन्यत्र स्थानान्तरण गरेको र अन्यत्रबाट त्यहाँ ल्याएको विषयमा विवाद हुँदा झडपको स्थिती बनेको प्रहरी स्रोतले...

परम्परागत वाद्यवादनका मूल तथा जेष्ठ गुरुजनहरुलाई ललितपुर १६ वडाद्वारा सम्मान

0
सुनीता तुलाधर शिल्पकार । असार १४ गते, शुक्रवार । ललितपुर महानगरपालिका वडा नं १६ का परम्परागत वाद्यवादनका १५ जना मूल गुरुहरुलाई उहाँहरुले जीवनभर वाद्यवादनतर्फ पुर्याउनु भएको योगदानको कदरस्वरुप उक्त महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले एक...

यूरोकपको नकआउट समीकरण पूरा

0
भक्तपुर, असार १३ युरोपेली च्याम्पियनसिप (युरो कप) २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । बुधवार राती समूह चरणका सम्पूर्ण खेल समाप्त भएसँगै युरोको प्रिक्वाटरफाइनलको समीकरण पूरा भएको हो । प्रतियोगिताको प्रिक्वाटरफाइनलमा स्पेनले जर्जियासँग खेल्दा...

एसीसी महिला एसिया कपका लागि नेपाली टोली घोषणा

0
भक्तपुर, असार १२ नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको लागि बुधवार नेपाल महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले श्रीलंकाको दाम्बुल्लामा आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कप २०२४ का...

लेबनानमा हुने सिडार्स वुमेन्स कपका लागि नेपाली टोली घोषणा

0
भक्तपुर, असार १२ अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो जुलाईमा लेबनानमा हुने चार देश सम्मिलित सिडार्स वुमेन्स कप २०२४ मा सहभागी हुने नेपाली महिला फुटबल टोली घोषणा गरेको छ । प्रशिक्षक राजेन्द्र तामाङले बुधवार नेपालको...

महासंघका केन्द्रिय सदस्य साहलाई विशेषको सफाई

0
भक्तपुर, असार ११ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साहले विशेष अदालतबाट सफाई पाएको छ । सप्तरीबाट गोरखापत्रका समाचारदाता समेत रहनुभएका साहलाई सेनेटरी प्याड खरिद सम्बन्धी मुद्दामा सफाई मिलेको हो । सप्तरीको रुपनी गाउँपालिकाले आर्थिक वर्ष...

भक्तपुरको दधिकोटबाट २ करोड लुटपाट गर्ने प्रहरीसहित चार जना पक्राउ, मामाको योजनामा भान्जाको घरमा...

0
भक्तपुर, असार ११ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर...

सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड

0
भक्तपुर, असार ११ आर्थिक वर्ष २०८१÷८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख बासुदेव थापाको अध्यक्षतामा सोमवार बसेको सोमबार नगरसभाको १६औं अधिवेशनको दोस्रो वैठकमा उपप्रमुख सरिता तिमसिना...

MOST POPULAR