नगदेशमा ५ गते बृहत खुल्ला रक्तदान कार्यक्रम हुने
भक्तपुर, साउन २
मध्यपुर थिमि –७, नगदेशस्थित गणेश माध्यामि विद्यालयमा शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । नगदेशमा क्रियाशिल युवा क्लवको आयोजनामा उक्त रक्तदान कार्यक्रम हुन लागेको हो ।
मानवीय कार्यमा सहभागी बनौं भन्ने...
हरिशयनी एकादशीको अवसरमा तुलसीको बिरुवा रोप्दै, चतुर्मास शुरु
भक्तपुर, साउन २
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको अवसरमा सनातन धर्मावलम्बीहरुले बुधवार घरआँगनको मठमा तुलसीको बिरुवा रोपेका छन । एक महिना अघि जेष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज मठमा...
डोलेश्वरमा श्रावणी मेला शुरु
भक्तपुर, साउन २
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एक महिने श्रावणी मेला मंगलवारबाट शुरु भएको छ । स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरदेखी डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा गरि डोलेश्वरको श्रावणी मेला शुरु...
बोदेमा २९ गरीब परिवारलाई विद्युतीय चुल्हो वितरण
भक्तपुर, साउन १
मध्यपुर थिमि नगरपालिका–८, बोदे क्षेत्रका गरीब, विपन्न, दलित र आर्थिक अवस्था कमजोर भएका घर परिवारलाई विद्युतीय चुल्हो (ईण्डक्सन चुल्हो) वितरण गरिएको छ । मध्यपुर थिमि नगरपालिकाबाट प्राप्त विद्युतीय चुल्हो वडामा प्राप्त निवेदनका...
एसईई उत्तीर्ण विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको सम्मान
भक्तपुर, साउन १
नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट २०८० को एसईई परीक्षामा सम्मिलित भई ४ जिपिए अंकसहित उत्तीर्ण हुने यूनिटी स्कुलका आशिष थापा क्षत्रीसहित सबै विद्यार्थीहरु र शतप्रतिश उत्तीर्ण नतिजा ल्याउने विद्यालयहरुलाई अभिनन्दन गरेको...
भक्तपुर जिल्ला अदालतमा कुल मुद्दाको ४८.३९ प्रतिशत मात्र फछ्र्यौट
भक्तपुर, साउन १
भक्तपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८०÷०८१ मा कुल मुद्दाको ४८.३९ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गरेको छ ।
अदालतको तथ्यांक अनुसार गत वर्ष अघिल्लो आर्थिक वर्ष २०७९÷०८० बाट जिम्मेवारी सरेर आएका २ हजार...
अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कप
भक्तपुर, असार ३१
अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले पराजित गर्दै कीर्तिमानी १६ औं पटक कोपा अमेरिका कपको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको फाइनलमा लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि...
इंग्ल्याण्डलाई हराउँदैं स्पेनले जित्यो युरो कप
भक्तपुर, असार ३१
स्पेनले युरो कप २०२४ को उपाधि जितेको छ । जर्मनीको बर्लिनमा आइतवार राती सम्पन्न फाइनलमा इङ्ल्यान्ड माथि २–१ को जित निकाल्दै स्पेनले युरो कपको उपाधि जितेको हो ।
स्पेनले यो कीर्तिमानी चौंथो पटक...
कांग्रेस एमाले सत्ता साझेदारी लोकतन्त्रको स्थायित्व र अग्रगमनका लागि – एमाले नेता बस्नेत
भक्तपुर, असार ३०
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरण लोकतन्त्रको स्थायित्व र अग्रगमनका लागि भएको बताउनुभएको छ ।
नेपाल प्रेस सोसाईटीले आइतवार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा नेता...
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखी श्रावणी मेला
भक्तपुर, असार ३०
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखी श्रावणी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष झैं यसवर्ष पनि साउन १ गतेदेखी भदौ ६ गतेसम्म डोलेश्वरमा श्रावणी मेला...