भक्तपुर नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जित्यो
भक्तपुर, फागुन २७
भक्तपुर जिल्लाव्यापी १३ औँ राष्ट्रपति रनिङ शिल्ड भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा भक्तपुर नगरपालिकाले...
सानोथिमिमा अचेत अवस्थामा फेला परेका युवकको मृत्यु
भक्तपुर, फागुन २७
भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आर्मी व्यारेक नजिकको ओरोलोमा मंगलवार बिहान अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार...
स्थापनाको २७ वर्षपछि मध्यपुर थिमि नगरपालिका प्रशासनिक भवन निर्माण गर्दै
भक्तपुर, फागुन २६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका स्थापना भएको २७ वर्षपछि आफ्नै प्रशासनिक भवन बन्ने भएको छ । स्थापनाकालदेखी वडा नं. ६ स्थित पुरानो स्वास्थ्य...
मध्यपुर थिमिमा महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ
भक्तपुर, फागुन २६
मध्यपुर थिमि नगरपालिकामा महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ शुरु भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाले भक्तपुर क्यान्सर अस्प्तालको समन्वयमा...
हनुमन्तेमा फेला परेको शवको पहिचान खुल्यो
भक्तपुर, फागुन २६
भक्तपुरको भक्तपुर नगरपालिका–१, सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिवार फेला परेको शवको पहिचान खुलेको छ । शनिवार अपरान्ह पौने ४ बजे हनुमन्ते खोलामा एक...
नगदेशको लायकू पुनःनिर्माण शुरु
भक्तपुर, फागुन २६
मध्यपुर थिमि नगरपालिका–७, नगदेशस्थित ऐतिहासिक लायकू (दरवार) पुनःनिर्माण शुरु भएको छ । मल्लकालमा तत्कालिन राजदरवारको रुपमा रहेको नगदेश लायकूको सोमवार शिलान्यास भएसँगैं...
भक्तपुरका अधिवक्ता न्यौपानेको केन्द्रिय सदस्यमा उम्मेदवारी
भक्तपुर, फागुन २६
भक्तपुरका अधिवक्ता किरण न्यौपानेले नेपाल बार एसोसिएसनको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । कानुन क्षेत्रमा करिब तीन दशकदेखि निरन्तर क्रियाशील रहँदै...
मध्यपुर थिमिको बोडे र आस्था माविमा जोखिम न्यूनीकरण अभिमुखीकरण
भक्तपुर, फागुन २६
मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोदेस्थित बोडे मावि र वडा नं. ३ गठ्ठाघरस्थित आस्था महिला माविका विद्यार्थीहरुलाई जोखिम न्यूनीकरण तथा सडक...
युगाण्डामाथि नेपालको रोमाञ्चक जित
भक्तपुर, फागुन २६
नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डामाथि रोमाञ्चक जित निकालेको छ । नेपालले आइतवार युगान्डामाथि १ विकेटको जित हासिल...
भारतले तेस्रो पटक जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
भक्तपुर, फागुन २६
आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतवारी राती सम्पन्न फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले सन्...