Sunday, May 19, 2024

क्युवामाथि अमेरिकी नाकाबन्दीबारे भक्तपुर नगरपालिकाको नगरसभामा चर्चा

0
भक्तपुर, असार १५ क्युवामाथि अमेरिकी नाकाबन्दीको विरोधमा भक्तपुर नगरपालिकाका नगरसभा सदस्यहरुले प्रस्ताव पारित गर्न माग गरेको छ । भक्तपुर नगरपालिकाको चालु १० औं नगरसभाको मंगलवारको बैठकमा नगरसभासदहरुले समसामयिक विषयमा छलफल गर्दै क्युवामाथि अमेरिकी नाकाबन्दी र...

अध्यादेशको स्वागत गर्छौं – जसपा नेता कर्ण

0
काठमाण्डौं, भाद्र १ जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले राजनीतिक दल सम्बन्धी अध्यादेशको स्वागत गर्नुभएको छ । रिपोर्टर्स क्लवमा मंगलवार आयोजित कार्यक्रममा नेता कर्णले आफुहरु नयाँ दल दर्ता गर्ने...

बागमति प्रदेश सांसद वैद्यले आत्मालोचनासहित माफी मागे

0
भक्तपुर, जेठ २९ बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रवार बसेको संसद बैठकमा बोल्दै आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिनुका साथै माफी समेत माग्नुभएको छ । प्रदेश सभामुख सानुकमार श्रेष्ठसँग विशेष समय लिएर वैद्यले आफुले भावावेशमा...

आज गणतन्त्र दिवस

0
भक्तपुर, जेठ १५ १६ औँ गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरिएको थियो...

उपप्रधानमन्त्री महतोको भनाई संविधानको मर्म र भावना विपरित ः नेता गौतम

0
भक्तपुर, जेठ २२ नेकपा एमालेका नेता वामदेव गौतमले उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधानको मर्म र भावना विपरित अभिव्यक्ति दिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत शपथग्रहण गरेको...

सरकारले सोचे अनुरुप सफलता हात पार्न सकेन ः नेका नेता विश्वकर्मा

0
भक्तपुर, पुस ११ नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धको सरकारले सोचे अनुरुप सफलता हात पार्न नसकेको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रममा विश्वकर्माले विगतका सरकारले...

भक्तपुरका पाँच राजनीतिक गठबन्धनले ११ बुँदे मागसहित सरकारलाई ज्ञापनपत्र बुझाए

0
  भक्तपुर, जेठ १९ भक्तपुरका पाँच राजनीतिक गठबन्धनले बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री के पी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशिल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय...

मन्त्रिपरिषद बिस्तार हुँदैं, गृहमा खगराज, सञ्चारमा नैनकला

0
भक्तपुर, जेठ २७ प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनः मन्त्रिपरिषद बिस्तार गर्नेभएको छ । प्रधानमन्त्री ओलीले आफुसँग भएका मन्त्रालयमा ७ मन्त्री र एक राज्यमन्त्री नियक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले पुर्वमाओवादी खेमाका...

संघीयता भन्दा राजतन्त्र चार गुणा खर्चिलो रहेको मन्त्री बज्राचार्यको दावी

0
२०८० चैत्र २१, बुधवार, ललितपुर | बागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले अबबाट सम्पदा पुनर्निर्माणको बजेट खर्च हुने तर सम्पदा जीर्ण हालतमा रहने अवस्थाको अन्त्य हुने दावी गरेका छन् । बुधवर पाटनको...

संगठन बिस्तारसँगै कांग्रेसमा नेतृत्व विकास आवश्यक – नेता बस्नेत

0
भक्तपुर, फागुन २८ नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले संगठन बिस्तारसँगै कांग्रेसमा नेतृत्व विकास समेत जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले शनिवार आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा बस्नेतले नेतृत्व सक्षम...

MOST POPULAR