उपप्रमुख मधिकर्मीद्धारा मेलम्ची र हेलम्बुलाई सहयोग रकम हस्तान्तरण
भक्तपुर, असार ९
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बुधवार मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई नगरपालिकाको तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । उपप्रमुख मधिकर्मीले...
मेलम्ची बाढीले हेलम्बुमा पुर्याएको क्षतिको विवरण सार्वजनिक
भक्तपुर, असार ५
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले गत असार १ गत मेलम्ची नदिमा आएको बाढीले पु¥याएको क्षतिको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण...
सरकारलाई बन्दाबन्दी र निषेधाज्ञामा पनि कर उठाउन बाटो खुल्यो
भक्तपुर, असार १
बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञाकाबीच पनि सरकारलाई कर तथा राजश्व उठाउन बाटो खुल्ला भएको छ । सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज...
उपत्यकामा पानी वितरणको नयाँ तालिका – २ देखी १२ दिन बिराएर पानी आउने (तालिकासहित)
भक्तपुर, जेठ ३१
सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न असार १ गतेदेखी मेलम्चीको पानी उपत्यकामा बन्द हुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले उपत्यकामा पानी...
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
भक्तपुर, जेठ २२
नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल,...
ख्वप अस्पताललाई थप ७३ लाख ७० हजार सहयोग
भक्तपु - भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र अन्य आवश्यक उपकरण खरिदका लागि विभिन्न संघसंस्था, सहकारी र दाताहरुबाट सहयोग गर्ने सोमवार...
नेपाल–कोरिया अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
भक्तपुर – नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालित विभिन्न सहकारी संस्थाहरुले ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको...
बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड
संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले शनिवार अध्यादेश मार्फत आर्थिक वर्ष २०७८/०७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट...
सहुलियपूर्ण कर्जा लक्षित वर्ग सम्म पुगने बैंकर्स
भक्तपुर । निम्न आय भएका लक्षित वर्गको उत्थानका लागि राष्ट्रबैंकले विना धितो लोन दिन प्रावधान अगाडी सारेपनि उक्त सुविधाबाट भने उनीहरु बञ्चीत नै रहँदै...
टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज
बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग...