Saturday, April 20, 2024
Home मनोरन्जन

मनोरन्जन

भक्तपुरमा शास्त्रीय संगीतसहितको ‘संगीत अर्पण’ कार्तिक २७ गते

0
भक्तपुर, कार्तिक २३ भक्तपुरमा यही कार्तिक २७ गते शास्त्रीय संगीतसहितको सांगीतिक कार्यक्रम संगीत अर्पण हुने भएको छ । पूर्वीय शास्त्रीय संगीतको विकास, सो सम्बधी अन्वेषण, शास्त्रीय संगीत सिक्ने संस्कारको विकास हेतु स्थापित भक्तपुरको संस्था ‘आराधना’को...

नृत्य निर्देशक संघ नेपाल भक्तपुरको प्याब्सन पदाधिकारीलाई सम्मान

0
भक्तपुर, कार्तिक १४ नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाले जिल्लाका चार वटै नगरपालिकाका नव निर्वाचित प्याब्सन नगर कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई ज्ञापनका साथै सम्मान गरेको छ । नमस्ते ख्वप टिभी र नेपाल फोटो संसार...

दशैँ क्विनको विजेता बनिन अन्जु बुढाथोकी

0
भक्तपुर, असोज २६ व्यवसायी तथा समाजसेवी अन्जु बुढाथोकी नेपालीहरुको महान चांड बढादशैँ अर्थात विजयादशमीको अवसरमा काठमाण्डौंमा आयोजित दशैँ क्विन–२०७८ को विजेता बन्न सफल भएकी छिन । त्यसैगरी दशैं क्विन – २०७८ कोत्यसैगरी फस्ट रनरअप ब्युटिसियन गीता...

गायक प्रमोद खरेलको आवाजमा गीतकार श्रेष्ठको ‘बा आमा’(भिडियो सहित )

0
भक्तपुर, भाद्र २३ गायक प्रमोद खरेलको सुमधुर आवाज र विकास चौधरीको संगीतमा गितकार निश्चल श्रेष्ठको ‘बा आमा’ शिर्षकको गीत सार्वजनिक भएको छ । बाबु आमा प्रति सन्तानको भावना कस्तो हुनुपर्छ भन्ने विषयवस्तुमा तयार पारिएको गीत...

युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

0
काठमाण्डौं, भाद्र ३ १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाण्डौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललितपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । फोटो व्यवसायीहरुको...

भक्तपुरका संगितकर्मीहरुले सम्झिए गायक अरुण थापा

0
भक्तपुर, साउन ६ कालजयी गीतमा गायक अरुण थापाको २२ औं स्मृति दिवसको अवसरमा मंगलवार साँझ भक्तपुरका संगितकर्मीहरुले उनलाई सम्झिएका छन । भक्तपुर सांगीतिक समाजले गायक थापाका गीतमार्फत उनलाई सझिएका हुन । भक्तपुरको दुधपाटीस्थित टिसा इनमा भएको...

मध्यपुर थिमिको शंखधरचोकदेखी बोडेसम्म सम्पदा पदयात्रा

0
भक्तपुर, असार ३१ कुनै बेला फोहोर र झारले भरिएको मध्यपुर थिमि शंखधरचोकको पश्चिमतर्फको डाँडा अहिले पार्कको रुपमा रुपान्तर भइरहेको छ । नगरपालिकाले शंखधर पार्कको रुपमा यसलाई विकास गरेको छ । पार्कमा तीन धारे ढुंगेधारा निर्माण...

म्युजिक भिडियो ‘रामपियारी भर्सेश रामपियारा’ सार्वजनिक

0
भक्तपुर, जेठ २५ नायिका तथा मोडल कबिता राय अभिनित नयाँ म्युजिक भिडियो ‘रामपियारी भर्सेश रामपियारा’ सार्वजनिक भएको छ । जीवन बडु र आकृती मिश्राको आवाज रहेको फास्ट फ्लेबरको यस गीतमा कबिता रायसंगै मोडल सुधिर श्रेष्ठलाई...

थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक

0
भक्तपुर, जेठ २१ थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ । सप्तरीमा...

७ दिने अनलाईन बेली डान्स कार्यशाला हुने

0
भक्तपुर, जेठ १८ बेली रानीले परिचित नेपालका चर्चित बेली डान्सर बिनु शाक्यले ७ दिने बेली डान्स अनलाइन कार्यशाला सञ्चालन गर्नेभएको छ । शाक्यले आफ्नो फेसबुक मार्फत कार्यशालाको जानकारी दिनुभएको हो । पछिल्लो समय युवावर्गमा बेली डान्सप्रतिको...

MOST POPULAR