नवयुगको गोल, नेपाललाई २–० को अग्रता
भक्तपुर, जेठ २०
नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गर्दै चाईनिज ताईवेई विरुद्ध नेपालको अग्रता दोब्बर बनाएका छन । वैकल्पिक खेलाडीकोरुपमा मैदान प्रवेश गरेका नवयुगले उत्कृष्ट फ्लिक किक प्रहार गर्दै गोल गरेका हुन ।...
पहिलो हाफमा नेपाल अन्जनको गोलमा अगाडि
भक्तपुर, जेठ २०
नेपालले चाइनिज ताइपेइविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । अन्जन विष्टले चौथो मिनेटमा पेनाल्टीमा गरेको गोल मद्दतले नेपालले अग्रता बनाएको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड...
अन्जनको गोलमा नेपाललाई अग्रता
भक्तपुर, जेठ २०
विश्वकप फुटबल छनोट खेल अन्तर्गत नेपालले चाइनिज ताईपेईविरुद्ध चौथो मिनेटमा अग्रता लिएको छ । नेपालले अन्जन बिष्टको गोलमा अग्रता लिएको हो । अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन ।
नेपालले खेलको...
नगरप्रमुख श्रेष्ठले बोलाए कार्यपालिका बैठक
भक्तपुर, जेठ २०
मध्यपुर थिमि नगरपालिकाको नगर कार्यपालिकाको ५२ बैठक सोमवार दिउँसो १ बजे नगरपालिका परिसरमा बस्ने भएको छ । कार्यपालिकाका १९ सदस्य मध्ये उपप्रमुख अञ्जनादेवी मधिकर्मीको नेतृत्वमा १५ सदस्यले शुक्रवार बैठक राख्न माग गर्दै...
ताईपेइविरुद्ध नेपालको शुरुवाती ११ सार्वजनिक
भक्तपुर, जेठ २०
कतार विश्वकप फुटबल २०२२ तथा एसिया कप २०२३ छनोट अन्तर्गत समूह चरणको चाईनिज ताईपेईविरुद्ध अहिले पौने १० बजे हुने खेलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक अव्दुल्लाह अलमुताइरीले इराकविरुद्ध...
नेपालमा थप ५,९०४ जना कोरोना मुक्त, ७५ जनाको मृत्यु
भक्तपुर, जेठ २०
नेपालमा विगत २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २१ हजार ७७३ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार जनाएको...
मध्यपुर थिमिमा नगरप्रमुख समक्ष कार्यपालिकाको बैठक माग गर्ने तयारीमा उपप्रमुख
भक्तपुर, जेठ २०, लक्ष्मी गारु
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख र ६ जना वडाअध्यक्षसहित कार्यपालिकाका १९ मध्ये १५ सदस्यले कार्यपालिकाको बैठक माग गर्ने भएको छ। नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरुले शुक्रवार दुईं बुँदें एजेण्डासहित...
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा सर्ने
भक्तपुर, जेठ २०
भक्तपुरको दुधपाटीमा सञ्चालन भइरहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र चाँगुनारायण नगरपालिका–३ झौखेलमा स्थानान्तरण हुने भएको छ । दुधपाटीमा सेवा बिस्तारको लागि स्थान अभाव झेलीरहेको केन्द्र लामो समयको खिचातानीपछि झौखेलमा सर्ने पक्का भएको...
काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने
भक्तपुर, जेठ २०
काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने भएको छ । मेलम्ची आयोजनाको सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न आगामी असार १ गतेदेखी दुई महिना उपत्यकामा मेलम्चीको पानी वितरण बन्द गर्न लागेको...
भक्तपुरमा कोरोना संक्रमित २० हजार नाघ्यो
भक्तपुर, जेठ २०
भक्तपुरका कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । २०७७ बैशाख ३० गते पहिलो पटक कोरोना संक्रमण देखिएको भक्तपुरमा बुधवार १५६ जना थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या २० हजार १४६ पुगेको हो...