भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान
भक्तपुर, जेठ ३१
खाल्सा एड इन्टरनेशनलले कन्ट्रिव्युसन फर नेपालको सहकार्यमा भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । खाल्सा र कन्ट्रिव्युसनका प्रतिनिधिहरुले आज अस्पताललाई उक्त स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
बेलायतमा रहेको खाल्सा...
उपत्यकामा पानी वितरणको नयाँ तालिका – २ देखी १२ दिन बिराएर पानी आउने (तालिकासहित)
भक्तपुर, जेठ ३१
सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न असार १ गतेदेखी मेलम्चीको पानी उपत्यकामा बन्द हुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले उपत्यकामा पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । काउखालिले आज सार्वजनिक...
गरिव देशलाई जी–७ का राष्ट्रले १ अर्ब मात्रा खोप दिने
भक्तपुर, जेठ ३१
विश्वका धनी राष्ट्रहरुको समूह जी–७ मा आवद्ध राष्ट्रहरुले आगामी एक वर्षभित्र गरिव देशहरुलाई १ अर्ब मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । जी–७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री...
कोपा अमेरिका कप– नेयमार चम्किँदा ब्राजिलको सहज जित
भक्तपुर, जेठ ३१
दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका कपको आइतवार राती सम्पन्न खेलमा नेयमार चम्किँदा आयोजक ब्राजिलले भेनेजुएला विरुद्ध सहज जित निकालेको छ । स्टाडियो नेसनल डी ब्रासिलियामा सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई ३–०...
युरोकप –समूह सीको खेलमा नेदरल्यन्ड्स र अष्ट्रिया विजयी
भक्तपुर, जेठ ३०
युरोकप अन्र्तगत आइतवार राती सम्पन्न समूह सीको रोमाञ्चकारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । आम्स्टरड्याममा सम्पन्न खेलमा युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि...
युरोकप – इंग्ल्यान्डको जितसँगै ईतिहासको क्रमभंग
भक्तपुर, जेठ ३०
युरोकपमा इंग्ल्यान्डले क्रोसियालाई १–० गोलले पराजित गरेको छ । घरेलु मैदान वेम्बेली स्टेडियममा उपस्थित साढे २२ हजार दर्शक सामु इंग्ल्यान्डलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।...
डा. गिरीलाई प्रधानमन्त्रीसमेतले धम्क्याएको भन्दै जीवन रक्षाको अपिल
भक्तपुर, जेठ ३०
‘बृहत नागरिक आन्दोलन’ र ‘सोलिडारिटी फर डा. केसी आलाइन्स’ले आइतवार संयुक्तरुपमा अपिल जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको जीवन रक्षाको लागि अपिल गरेको छ ।
प्रधानमन्त्री के पी शर्मा...
कटुञ्जे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग
भक्तपुर, जेठ ३०
सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्राप्त सामग्रीमा दुई थान वेड, अस्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर दुई थानलगायतका छन ।
कटुञ्जेमा जन्मी...
उपत्यकामा निषेधाज्ञा एक साता थप – साँझ ४ बजेपछि हार्डवेयर पसल खुल्ने (सूचना सहित)
खाद्यान्न, तरकारी, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
भक्तपुर, जेठ ३०
काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारी एक साता थप गरिएको छ । कोरोना भाइरसको संक्रमण केही घटेपनि जोखिम नघटेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका...
ख्वप अस्पताललाई तिब्बतको शान्नान शहरबाट स्वास्थ्य सामग्री सहयोग
भक्तपुर, जेठ ३०
चीन स्वशासित तिब्बतको शान्नान सहरले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको शान्नान शहरले करिव १ करोड ९ लाख रुपैंयाँ बराबरको ती सामग्री...