Wednesday, January 22, 2025

निबन्ध लेखनमा अरनिको माविका छात्रा निर्जला प्रथम

0
भक्तपुर, असोज १८ विश्व शिक्षक दिवसको अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको किबाचोकस्थित ज्योति माध्यामिक विद्यालयले बिहिवार आयोजना गरेको नगरस्तरीय निबन्ध लेखन प्रतियोगितामा अरनिको माविका चात्रा निर्जला सतशंकर प्रथम हुनुभएको छ । ‘संस्कृति संरक्षणमा...

नयाँ नगर निर्माण गर्न प्राधिकरणले रोक्का राखेको जग्गा फुकुवा गर्न उपत्यकाका पाँच नगरप्रमुखको माग

0
भक्तपुर, असोज १८ काठमाण्डौं र भक्तपुरका पाँच वटा नगरपालिकाका प्रमुखहरुले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै नयाँ नगर निर्माण एवम् विकास गर्न भनी रोक्का राखेको जग्गा फुकुवा गर्न शहरी विकास मन्त्रालयसँग माग गरेको छ । काठमाण्डौंको कागेश्वरी...

एकदिवसीय पुरुष विश्वकप क्रिकेट आजबाट भारतमा शुरु

0
भक्तपुर, असोज १८ आईसीसी एकदिवसीय पुरुष विश्वकप क्रिकेटको १३औं संस्करण आजदेखि भारतमा शुरु हुँदैछ । प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धामा रहेका सबै टोली भारत आईपुगेका छन् । दक्षिणमा चेन्नईदेखि उत्तरमा धर्मशाला, पूर्वमा कोलकाता र पश्चिममा अहमदाबादसहित...

एसियाली खेलकुदको महिला कवड्डीमा पदक पक्का

0
भक्तपुर, असोज १८ हाङझावमा जारी १९ औं एसियाडको महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ । महिला कबड्डीको समूह ‘बी’ को अन्तिम खेलमा बुधवार इरानले बंगलादेशलाई पराजित गरेसँगै नेपालमा कम्तिमा कास्य पदक पाउने पक्का भएको...

एथलेटिक्सको ५ हजार मिटरमा पार्कीको व्यक्तिगत समयमा सुधार

0
भक्तपुर, असोज १८ चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा बुधवार पार्कीले निर्धारित दूरी...

मध्यपुर थिमि नगरपालिकाको गत आर्थिक वर्षको आन्तरिक आम्दानी २४ करोड

0
भक्तपुर, असोज १७ मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा २४ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखी ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजश्व शाखा गरी १० वटा संकलन...

बतास एशोसियट्स, पशुपति स्पिनिङ मिल्स र एस.ओ.एस बालग्रामलाई कर बुझाउन मध्यपुर थिमि नगरपालिकाको ७...

0
भक्तपुर, असोज १७ मध्यपुर थिमि नगरपालिकाले बतास एशोसियट्सलगायत ठूला व्यवसायी र विद्यालयलाई बक्यौता कर तिर्न ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले बतास एशोसियट्स प्रा.लि., तत्कालिन पशुपति स्पिनिङ मिल्स प्रा.लि.का सञ्चालकहरु र एस.ओ.एस. बालग्राम...

क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धिका लागि भक्तपुरमा प्रभातफेरी

0
भक्तपुर, असोज १६ क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धि गर्न मंगलवार भक्तपुरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । यही असोज २० गते हुन गइरहेको क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक साँझ २०८० को प्रवद्र्धन गर्ने उद्देश्यले...

एसियाली खेलकुद–ब्याडमिन्टनकी रसिला प्रिक्वाटरफाइनलमा

0
भक्तपुर, असोज १६ ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश...

पुलुकिसी जात्रासँगै भक्तपुरमा यसवर्षको ईन्द्रजात्रा सम्पन्न

0
भक्तपुर, असोज १६ ईन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाईएको छ । स्थानीय लाकुलाछेंटोलबाट शुरु भएको पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, कुमालेटोल, बंशगोपाल, इटाछे., खमा,...

MOST POPULAR