शैलेन्द्र र सिन्दिरा बने बुद्धिचाल च्याम्पियन
भक्तपुर, मंसिर १६
शैलेन्द्र न्यौपाने र सिन्दिरा जोशी तेस्रो राष्ट्रब्यापी र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन । शैलेन्द्र पुरुषतर्फ र सिन्दिरा महिलातर्फ च्याम्पियन बनेका हुन ।
शंखरापुर युथ क्लबको आयोजनामा मेलम्ची रोड शांखुमा सम्पन्न प्रतियोगितामा...
एसियन प्यासिफिक करातेमा नेपाललाई २ स्वर्णसहित ९ पदक
भक्तपुर, मंसिर १६
सिंगापुरमा सम्पन्न १६ औं एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ ।
नेपालको लागि सिनियर महिलातर्फ ६८ केजी तौल भन्दा...
एनपिएलमा जनकपुरको विजयी शुरुवात, विराटनगर ८ विकेटले पराजित
भक्तपुर, मंसिर १५
काठमाण्डौंमा शनिवारबाट शुरु भएको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । त्रिवि मैदान किर्तिपुरमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै लिगमा विजयी शुरुवात गरेको हो...
काभा क्लब च्याम्पियनसिप भलिबलमा ५ टोली
भक्तपुर, मसिर १५
नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा चार राष्ट्रका पाँच टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल भलिबल संघको आयोजना र सेन्ट्रल एसियन भलिबल संघ (काभा) को संयोजनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...
एनपिएल विजेतालाई एक करोड ११ लाख
भक्तपुर, मसिर १५
काठमाण्डौंमा शनिवारदेखी शुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)को विजेताले एक करोड ११ लाख रुपैंया पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यानले) शनिवार फ्रेन्चाइज टि–२० क्रिकेट लिग एनपिएलको विजेताले सो पुरस्कार...
भक्तपुर नगरपालिकाद्धारा १५१ जनालाई शैक्षिक ऋण प्रदान
भक्तपुर, मंसिर १४
भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०८१÷०८२ मा एक सय ५१ जनालाई शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र स्थायी बसोवास गर्ने विपन्न र जेहेन्दार विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत...
र्यापिड रेटिङ्ग बुद्धिचालमा पाँच खेलाडीको संयुक्त अग्रता
भक्तपुर, मंसिर १४
शंखरापुर युथ क्लबको आयोजनामा सञ्चालन भएको तेश्रो राष्ट्रब्यापी खुल्ला र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता अन्तर्गत चार चरणको खेल हुँदा ५ जना राष्ट्रिय खेलाडीहरुले संयुक्त रुपमा अग्रता लिएका छन् ।
सन गार्डेन व्यांक्वेट, मेलम्ची रोड...
गट्ठाघरमा टेलरको ठक्करले स्कुटीमा सवार महिलाको मृत्यु
भक्तपुर, मसिर १४
भक्तपुरको मध्यपुर थिमि–३ गट्ठाघर चोकमा बिहिवार बिहान १२ चक्के टेलरले स्कुटीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाईते भएका छन । भक्तपुरबाट काठमाण्डौंतर्फ जाँदैं गरेको ना ८ ख...
विदेशी खेलाडीका कारण पनि चर्चामा एनपिएल, को कस्ता छन ?
भक्तपुर, मंसिर १३
नेपाली क्रिकेटको टि–२० फ्रेन्चाइज लिज नेपाल प्रिमियर लिग (एनपिएल)मा विदेशी खेलाडीहरुको अनुबन्धनले कारण लिगको चर्चा चुलिएको छ । एनपिएल टोलीले आफ्नो क्षमता अनुसार उत्कृष्ट विदेशी खेलाडी भित्र्याएका कारण लिगको चर्चा चुलिएको हो...
एनपीएल अपडेट – विराटनगरले उपाधि जिते ३० लाख पाउने, उद्घाटन खेलको टिकट सोल्डआउट
भक्तपुर, मंसिर १३
नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने मिति निकै नजिक आउँदा अहिले यसको चहलपहल धेरै बढेको छ । मंसिर १५ देखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा ८ टिम सहभागि एनपीएल सुरु हुनेछ । त्यसका...