Friday, November 15, 2024

थिमि स्वावलम्बनको खुद नाफा १ करोड ५५ लाख

0
भक्तपुर, असोज १३ मध्यपुर थिमि नगरपालिका–६ चपाचोस्थित थिमि स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ५५ लाख ७० हजार ४ सय रुपैंया खुद नाफा गरेको छ । संस्थाको शनिवार...

ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुको सबैको दायित्व हो – नगरप्रमुख श्रेष्ठ

0
भक्तपुर, असोज १३ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुको सबैको दायित्व भएको बताउनुभएको छ । मध्यपुर थिमि–६, बहाखाबजारस्थित भिमसेन मन्दिरसँगैंको बारा पुखु (पोखरी) तथा बुंगा (कुवा) पुनर्निर्माण सम्पन्न भएको अवसरमा शनिवार...

भक्तपुरमा पहिरोले गर्भवती महिला सहित ५ जनाको मृत्यु, १ जना घाईते, ४१ जनाको उद्धार

0
भक्तपुर, असोज १२ । दुई दिनदेखी परेको अविरल वर्षाले भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसेमा र वडा नं. ८ को नैचालमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो । पलाँसेस्थित मगरगाउँमा...

भक्तपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

0
भक्तपुर, असोज ११ भक्तपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रवार नेपालीहरुको मूख्य चाडपर्वहरु बडादशैँ, तिहार र छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था...

भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाको स्वागत

0
भक्तपुर, असोज ११ ४५ औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रवार भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पहिलो दुई विदेशी पर्यटकलाई उपहारसहित स्वागत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा फिनल्याण्ड र...

पाँच दिने भक्तपुर महोत्सव हुने

0
भक्तपुर, असोज १० आगामी मंसिर अन्तिम साता पाँच दिने भक्तपुर महोत्सव हुने भएको छ । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका मंसिर २८ गतेदेखी पुस...

कार्यबहाक प्रधानमन्त्री सिंह र नदिको मापदण्ड पिडित मध्यपुर थिमिका जग्गाधनीबीच भेटवार्ता

0
भक्तपुर, असोज ९ कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले काठमाण्डौं उपत्यकाको नदि किनारको दाँयाबाँया थप २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको आदेश प्रति सरकार गम्भिर रहेको बताउनुभएको छ । नदिको नयाँ मापदण्डबाट पिडित बनेका मध्यपुर थिमिका...

लोहकिल्थलीमा ‘पूर्ण राई एण्ड दाजुभाइ’ र कुमा सागरको कन्सर्ट हुने

0
भक्तपुर, असोज ९ बडादशैंको अवसर पारेर भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीमा सांगीतिक कन्सर्ट हुने भएको छ । असोज १८ गते ट्रिम्फ इभेन्टले आयोजना गर्ने उक्त कन्सर्टमा कुमा सागर ख्वप, पूर्ण राई एण्ड दाजुभाइहरु, रक हेड र...

संविधानको भावना र मर्म विपरित संविधान संशोधन हुँदैन–का.वा.प्रधानमन्त्री सिंह

0
भक्तपुर, असोज ९ कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको भावना र मर्म विपरित संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको छ । भक्तपुरको सल्लाघारीमा आयोजित भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको बुधवार उद्घाटन गर्दै उहाँले आफैंले ल्याएको संविधानको...

साँगाको झोलुङ्गे पुलको टिकट काउण्टर तोडफोड गर्ने आशिका तामाङविरुद्ध प्रहरीमा जोहरी दर्ता

0
भक्तपुर, असोज ९ आफुलाई अभियन्ता बताउने आशिका तामाङलाई कानूनी कारवाही गर्न सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा मंगलवार जाहेरी दिएको छ । सूर्यविनायक नगरपालिकाको वडा नं. ९ र १० को बीचमा रहेको साँगाको झोलुङ्गे पुलमा रहेको...

MOST POPULAR