Tuesday, January 7, 2025

बागेश्वरीको ज्येष्ठ नागरिक स्वास्थ्य शिविरमा १६१ लाभान्वित

0
भक्तपुर, मंसिर २४ चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नम्बर ७ को बागेश्वरी स्वास्थ्य चौकीमा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविरको आयोजना गरिएको छ...

बंगलादेशले जित्यो यु–१९ एसिया कपको उपाधि

0
भक्तपुर, मंसिर २४ साविक विजेता बंगलादेशले एकदिवसिय क्रिकेटको यु–१९ एसिया कपको उपाधि जितेको छ । युएईमा आइतवार भएको यु १९ एसिया कपको ११ औं संस्करणको फाइनलमा बंगलादेशले आठ पटकको च्याम्पियन भारतलाई पराजित गर्दै ंउपाधि जितेको...

राष्ट्रिय बी बुद्धिचालको उपाधि पुरुषोत्तमले जिते

0
भक्तपुर, मंसिर २२ राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ उपाधि उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले जितेका छन । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भक्तपुरमा शनिवार सम्पन्नमा पुरुषोत्तमले ६.५ अंक जोडेर उपाधि जितेका...

पत्रकार महासंघको नेतृत्वको लागि रमेश विष्टको नेतृत्वमा प्यानल सार्वजनिक, यस्ता छन् साझा प्रतिबद्धता

0
काठमाडौं, २२ मंसिर नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार रमेश बिष्टले आफ्नो नेतृत्वको प्यानल सार्वजनिक गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी बिष्ट नेतृत्वको प्यानल सार्वजनिक गरिएको हो । यसअघि...

भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजु थापा नियुक्त

0
भक्तपुर, मंसिर २२ भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजु थापा नियुक्त हुनुभएको छ । बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषदले भक्तपुर कटुञ्जेका थापालाई गत बुधवार चार वर्षको लागि भक्तपुर अध्यक्ष नियुक्त गरेको हो । परिषदका...

महोत्सवले मध्यपुर पर्यटनको गन्तव्यको रुपमा विकास हुन्छ – नगर प्रमुख श्रेष्ठ

0
भक्तपुर, मंसिर २२ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले भक्तपुर आउने पर्यटकहरु मध्यपुरमा पस्ने र बस्ने वातावारण निर्माण गरिने बताउनुभएको छ । नेपाल प्रेस सोसाईटीले शुक्रबार आयोजना गरेको ‘मध्यपुर महोत्सव–२०८१ बारे नगरप्रमुख सुरेन्द्र श्रेष्ठसँगको अन्तरक्रिया...

बिनिताले जितिन महिला उपाधि, पुरुषतर्फ पुरुषोत्तम, आशिष र रुपेशको अग्रता

0
भक्तपुर, मंसिर २२ नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा महिलातर्फको काठमाण्डौंकी बिनिता कपालीले जितेकी छिन । यससँगै बिनिताले माघमा हुने १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा...

पर्यटन प्रवद्र्धनकालागि मध्यपुर महोत्सव–नगर प्रमुख श्रेष्ठ

0
भक्तपुर, मंसिर २० मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने एवं मध्यपुर थिमिको सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले मध्यपुर महोत्सव आयोजना गरिएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी मध्यपुर...

खुल्लातर्फ पुरुषोत्तम र आशिष, महिलामा बिनिता कपालीको अग्रता

0
भक्तपुर, मंसिर २० नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शुरु भएको नेशनल बी चेस च्याम्पियनसिपको तेस्रो दिन ६ चरणको खेल सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाको प्रमुख प्रायोजनमा चलिरहेको चेस प्रतिस्पर्धामा काठमाण्डौंका...

नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, लक्ष्मीनरसिंह मन्दिर र इखालाछी मठको निरीक्षण

0
भक्तपुर, मंसिर १९ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरभित्र पुनर्निर्माणाधिन ऐतिहासिक दरवार र मठ मन्दिरहरुको निरीक्षण गर्नुभएको छ । बिजुक्छेंले मंगलवार भक्तपुर दरवार क्षेत्रमा अवस्थित थन्थु दरबार, गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह...

MOST POPULAR