Tuesday, November 19, 2024

नयाँ शैक्षिक सत्रमा विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाउने

0
लक्ष्मी गारु, भक्तपुर, चैत्र १९ नयाँ शैक्षिक सत्र २०८१ मा विद्यार्थीहरुले भर्नासँगै पाठ्यपुस्तक पाउने भएको छ । सधै पाठ्यपुस्तक छपाई गर्न ढिलाई गर्ने जनक शिक्षा सामग्री केन्द्र लि.ले यसवर्ष समयमा पाठ्यपुस्तक छपाईको काम सकाएकोले विद्यार्थीहरुले...

चाँगुनारायण नगरपालिकामा समूदाय स्तरमा प्रथम उद्धारकर्ता तयार

0
भक्तपुर, चैत्र १९ चाँगुनारायण नगरपालिकाले विपदका बेला खोज तथा उद्धारका लागि स्थानीय स्तरमा प्रथम उद्धारकर्ताहरु तयार पारेको छ । वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि तालिम प्राप्त ती उद्धारकर्ताहरु...

बोदेको यस वर्षको बिस्काः जात्रामा २९ वर्षिय सुजनले जिब्रो छेडाउने

0
भक्तपुर, चैत्र १८ प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा अन्तर्गत प्रत्येक वर्ष बैशाख २ गते मध्यपुर थिमिको बोदेमा हुने ‘म्ये प्वा खनेगु जात्रा’ (जिब्रो छ्ड्ने जात्रा)मा यस वर्ष स्थानीय २८ वर्षिय सुजन बाग श्रेष्ठले जिब्रो छेडाउने भएका...

पुष्पा र विजयले जिते किसुन जी स्मृति हाफ म्याराथन

0
भक्तपुर, चैत्र १७ तेश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि एपिएफकी पुष्पा भण्डारी र विजय रावतले जितेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश समितिले शनिवार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा पुष्पा महिला...

नेपाल लोकतान्त्रिक खेलकुद संघ भक्तपुर अध्यक्षमा डंगोल मनोनित

0
भक्तपुर, चैत्र १७ नेपाल लोकतान्त्रिक खेलकुद संघ भक्तपुर अध्यक्षमा मध्यपुर थिमि १ लोहकिल्थलीका सुदिप डंगोल मनोनित हुनुभएको छ । संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले शुक्रवार डंगोललाई अध्यक्ष मनोनयन गरेको हो । डंगोललाई संघको विधान २०७९ को...

थिमि लाय्कु (दरवार) पुस्तक सार्वजनिक

0
भक्तपुर, चैत्र १७ मध्यपुर थिमिको लाय्कु (दरवार)को बारेमा लेखिएको पहिलो पुस्तक थिमि लाय्कु (दरवार) शनिवार सार्वजनिक भएको छ । थिमि लाय्कुका नायो पमा श्याम श्रेष्ठद्धारा लिखित उक्त पुस्तक बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री...

जनताले समयमा कर तिर्नुपर्छ – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, चैत्र १६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले जनताले सरकारलाई तिर्नुपर्ने कर समयमै तिर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरुलाई शुक्रवार सम्मान गर्दै अध्यक्ष...

मोटरसाइकलको ठक्करले पैदल यात्रीको मृत्यु

0
भक्तपुर, चैत्र १६ मध्यपुर थिमि–२ सानो थिमिस्थित आर्मी व्यारेक अगाडिको आरालोमा बिहिवार साँझ मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । पुरानो थिमिबाट पेप्सीकोलातर्फ जाँदै गरेको सो मोटरसाइकलको ठक्करले पैदल यात्री मध्यपुर थिमि–२...

भक्तपुरको नःपुखुमा दुई दिने घरेलु उत्पादन मेला २०८० शुरु

0
भक्तपुर, चैत्र १६ भक्तपुरको नःपुखु परिसरमा शुक्रवारदेखी दुई दिने घरेलु उत्पादन मेला २०८० शुरु भएको छ । घरेलु उत्पादनको प्रर्वद्धन, संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना र उद्योग...

काभ्रेको बनेपामा ८३ वृद्धाको हत्या आरोपमा युवक पक्राउ

0
भक्तपुर, चैत्र १६ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटीमा ८३ वर्षिया वृद्धा लक्ष्मी तामाङको हत्या आरोपमा २९ वर्षिय युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–८ घर भइ हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटी बस्ने अभिषेक...

MOST POPULAR